
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रुसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताउनुभएको छ । विगत तीन महिनादेखि आफूले रुसलाई चीनबाट हतियार आपूर्ति भएको खबर सुनेपनि अहिलेसम्म बेइजिङले त्यसो

उत्तर कोरियाले ‘रेडियोएक्टिभ सुनामी’ फैलाउन सक्ने अन्डरवाटर ड्रोनको परीक्षण गरेको दाबी गरेको छ । यो घातक हतियारको प्रक्षेपण उत्तर कोरियाली शासक किम जोङ उनको निगरानीमा भएको बताइएको छ । उत्तर

अमेरिका र क्यानडाले सहमति गरेर दुई देशबीच रहेका अनौपचारिक सीमा विन्दूहरु बन्द गर्ने निर्णय गरेका छन् । अनौपचारिक सीमा पार गरेर शरण खोज्न आउनेहरुको प्रवाहलाई रोक्न दुई देश बीच शनिबार

रातीको आकाशका प्रेमीहरूले केही ग्रहहरूको रोचक दृश्य देख्न सक्ने भएका छन् । चन्द्रमाको मुनि पाँचवटा ग्रहहरू पंक्तिवद्धरुपमा देखा पर्दा यसलाई ग्रहको परेड भन्ने गरिन्छ । दर्शकहरूले पङ्क्तिबद्धताको उत्कृष्ट झलक प्राप्त

चार वर्ष पुरानो आपराधिक मानहानि मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको एक दिनपछि कांग्रेस नेता राहुल गान्धी शुक्रवार लोकसभाबाट अयोग्य घोषित भएका थिए । यो जानकारी लोकसभा सचिवालयले जारी गरेको

स्पेन सरकारले सूचना सङ्कलनका लागि परिचालन गरेका सादा पोशाकका प्रहरीको रणनीतिको व्यापक आलोचना भएको छ । बार्सिलोना प्रहरीले यौनलाई हतियार बनाएकामा त्यसको घोर विरोध भएको छ । हालैका दिनमा सादा

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गरिएका तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कारागारमा हालिएका झूटा तस्बिरले सामाजिक सञ्जाल भरिएका छन् । केही दिनदेखि सञ्जालमा छापछापति भएका ती तस्बिर ‘आर्टिफिसियल इन्टेलिजेन्स’ औजार

चलचित्र निर्माता प्रदीप सरकारको निधन भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार शुक्रबार अपराह्न ४ बजे उनको अन्तिम संस्कार गरिने छ । उहाँ ६७ वर्षका हुनुहुन्थ्यो र लामो समयदेखि मृगौलाको

उत्तरपूर्वी सिरियास्थित अमेरिकी आधार शिविरमा बिहीबार भएको ड्रोन आक्रमणमा एक जना अमेरिकी ठेकेदारसहित पाँच जना अमेरिकी सेनाका सदस्य घाइते भएका छन् । आक्रमणमा अर्का एक जना ठेकेदार पनि घाइते भएका

फ्रान्समा पेन्सनको उमेर बढाउने विरोधमा भएको प्रदर्शनका क्रममा बोर्डो टाउन हलमा आगजनी भएको थियो । फ्रान्समा लाखौं मानिस सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन् । राजधानी पेरिसमा भएको प्रदर्शनमा झण्डै
KHASOKHAS