अन्तर्राष्ट्रिय

प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको भन्दै ६ जना पक्राउ

राष्ट्रिय राजधानीमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अपमानजनक टिप्पणीसहित आपत्तिजनक पोस्टर टाँसेको अभियोगमा ६ जनालाई पक्राउ गरिएको छ । प्रधानमन्त्री मोदीका कट्टर आलोचकहरूले आपत्तिजनक पोष्टर टाँसेकाले उनीहरूलाई कानुनको दायरमा ल्याउन एक सयभन्दा

हकले १ बोरा सिक्कामा किने स्कुटी

गुवाहाटीको बोरागाउँ क्षेत्रका एक जना बासिन्दाले एक बोरा सिक्काले एउटा स्कुटी खरिद गरेका छन् । सानो पसल सञ्चालन गर्दै आएका मोहम्मद सैदुल हकले विगत छ वर्षदेखि रु १, २, ५

पाकिस्तानमा भूकम्प : १२ जनाको मृत्यु, १७५ घाइते

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार राति गएको भूकम्पमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १७५ जना घाइते भएका छन् । हालसम्म पाकिस्तानमा मात्रै खैबर पख्तुनख्वा प्रान्तमा भूकम्पका कारण

ट्रम्पविरुद्ध बुधबार अभियोग लगाइने सम्भावनासँगै ट्रम्प समर्थकहरू न्युयोर्कमा भेला हुँदै

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध बुधबार अभियोग लगाइने सम्भावनासँगै ट्रम्प समर्थकहरू न्युयोर्कमा भेला हुन थालेका छन् । डोनाल्ड ट्रम्पका समर्थकहरू मंगलबार तल्लो म्यानहट्टनका अदालत अगाडि भेलाए भएका थिए, किनभने मंगलबार आफूलाई

Photo by Khasokhas
डोनाल्ड ट्रम्पको सम्भावित गिरफ्तारी अगाडि अमेरिकी प्रहरी बल अलर्टमा

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पोर्नस्टारलाई रकम दिएको अनुसन्धानको एक भागको रूपमा यस हप्ता पक्राउ गरिएको खण्डमा हुनसक्ने अशान्तिका लागि प्रमुख अमेरिकी शहरहरूमा प्रहरी तयारी अवस्थामा बसेको छ । न्युयोर्क, वाशिंगटन

९ हजार कर्मचारी कटौती गर्दै अमेजन

अमेजनले थप नौ हजार कर्मचारीलाई सेवाबाट हटाउने भएको छ । अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जसीले नौ हजार कर्मचारी कटौती गर्ने कम्पनीको योजना सोमबार घोषणा गरेका हुन् । एक ब्लग

कङ्गोमा विद्रोहीको आक्रमणबाट २१ सर्वसाधारणको मृत्यु

अफ्रिकी देश कङ्गोमा यहाँको विद्रोही समूहको आक्रमणबाट हप्ता दिनमा कम्तीमा पनि २१ जनाको ज्यान गएको छ ।प्राप्त समाचारअनुसार कङ्गोको पूर्वी किभु र इतुरीमा यहाँका सशस्त्र विद्रोहीहरुले हमला गरेका थिए ।

मिडिया टाइकुन रुपर्ट मर्डोकले ९२ वर्षको उमेरमा पाँचौं विवाह गर्दै

मिडिया टाइकुन रुपर्ट मर्डोकले आफ्नो पार्टनर एन लेस्ली स्मिथसँग आफ्नो सगाईको घोषणा गरेका छन्। लेस्ली स्मिथले प्रहरी अधिकारीहरूका लागि काउन्सिलिङको काम गर्थिन्। ९२ वर्षीय मर्डोकले गत वर्ष सेप्टेम्बरमा क्यालिफोर्नियामा भएको

डोनाल्ड ट्रम्पको अनुसन्धान गर्ने न्युयोर्कका अभियोजनकर्ता एल्भिन ब्राग को हुन् ?

एल्भिन ब्रागले २०२१ मा न्यूयोर्क काउन्टी डिस्ट्रिक्ट एटोर्नीमा निर्वाचित पहिलो अश्वेत व्यक्तिको रूपमा इतिहास रचेका हुन् । डोनाल्ड ट्रम्पको अनुसन्धानका कारण उनको चर्चा अझै बृहत भइरहेको छ । ४९ वर्षीय

Former President Donald Trump speaks at a rally, Saturday, Oct. 22, 2022, in Robstown, Texas. (AP Photo/Nick Wagner)
के ट्रम्प मंगलबार पक्राउ पर्दैछन् ? ट्रम्प पक्राउ परे भने के हुन्छ ?

डोनाल्ड ट्रम्पले पोर्न स्टार स्टर्मी डेनियललाई २०१६ मा १३०,००० डलर भुक्तानी गरेको अनुसन्धानबाट उत्पन्न भएको आरोपमा आफूलाई मङ्गलबार पक्राउ गरिने दाबी गरेका छन्। यदि त्यसो भएमा उनी आपराधिक अभियोग सामना

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com