अन्तर्राष्ट्रिय

person holding black iphone 5
बेलायतको संसदले टिकटकमा लगायो प्रतिबन्ध,के भन्यो कम्पनीले ?

बेलायतको संसदले सुरक्षा चिन्ताका कारण चीनको सामाजिक सञ्जाल एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । अब संसदको वाइफाइ नेटवर्कबाट प्रयोग गर्न पाइने छैन । एक प्रवक्ताले भने, ‘बेलायत सरकारले सुरक्षा समीक्षापछि

न्युयोर्कको स्टेटन आइल्याण्डको ढलमा पसेर हराएका ५ बालकको यसरी गरियो उद्धार

पाँच चकचके बच्चाहरुलाई न्युयोर्कको स्टेटन आइल्याण्डको ढल प्रणालीबाट उद्धार गरिएको छ । तिनीहरू ढलको सुरुङमा पसेर हराएका थिए । न्युयोर्क फायर डिपार्टमेन्टले मंगलबार साँझ ६ बजेतिर आपतकालीन कल प्राप्त गरेको

ट्रम्पको विषयमा म्यानहटन ग्रान्ड जुरी आज पनि नभेट्ने, अर्को हप्ता धकेलियो अनुसन्धान

पोर्न स्टारलाई चुप लगाउने पैसा तिर्न डोनाल्ड ​​​​ट्रम्पको कथित भूमिकाको अनुसन्धान गर्ने म्यानहट्टन ग्रान्ड जूरीले आज पनि त्यो मुद्दाबारे सुनुवाई नगर्ने भएको छ । म्यानहट्टनको डिस्ट्रिक्ट एटोर्नीको अनुसन्धानलाई अब अर्को

युक्रेनको प्लान्टको अवस्था खतरनाक छ : संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुख

संयुक्त राष्ट्रसङ्घीय आणविक निकायका प्रमुखले युक्रेनको जापोरिजिया विद्युत गृहमा यसै महिना रूसी क्षेप्यास्त्र आक्रमणपछि त्यहाँको अवस्था ‘खतरनाक’ रहेको बताउनुभएको छ । युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्रलाई आणविक इन्धन राख्ने

मेरिल्याण्डमा सवारी दुर्घटना, ६ जनाको मृत्यु

अमेरिकाको  मेरिल्याण्डमा बुधबार भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । इन्टरस्टेट हाइवे ६९५ मा भएको दुर्घटनमा कारमा सवार सबै छ जनाको घटनास्थलमा नै मृत्यु भएको आपत्कालीन स्वास्थ्य सेवाका

भारतीय काङ्ग्रेस नेता राहुल गान्धीलाई मानहानि मुद्दामा २ वर्षको जेल सजाय

भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीलाई गुजरातको एक अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ । विपक्षी दलका नेता गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको थरका बारेमा गरेको

अब एम्बाप्पेको कप्तानीमा फ्रान्सेली फुटबल

फ्रान्सले गत वर्ष कतारको दोहामा भएको विश्वकप फुटबल प्रतियोगिताको फाइनल खेलमा पीडादायी पराजय भोगेको तीन महिनापछि देशको फुटबल खेलको नेतृत्व केलियन एमबाप्पेलाई सुम्पेको छ । राष्ट्रका धेरै दिग्गज खेलाडीले सन्न्यास

ग्रान्ड जुरीको बुधबारको बैठक रद्द, ट्रम्प पक्राउ पर्ने संकेत

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अभियोग लाग्ने र पक्राउ पर्ने संकेत अभियोजकहरूले गरेका छन् तर कहिले भन्नेबारे अस्पष्ट रहेको छ । ग्रान्ड जूरीहरूले गोप्य रूपमा आफ्नो काम सञ्चालन गरेका छन् ।

ब्याजदर नबढाउन फेडलाई अमेरिकी बैंकिङ क्षेत्रको आग्रह

तीन वटा क्षेत्रीय ऋणदाताको पतनलाई लिएर दुई हप्ताको बजार उथलपुथलपछि अमेरिकी बैंकहरूले  फेडरल रिजर्भको ब्याज दरको निर्णयमा विशेष ध्यान दिन आग्रह गरेका छन् । केन्द्रीय बैंकले उच्च मुद्रास्फितिसँग जुध्नका लागि

चीनले निष्पक्ष मध्यस्थता गर्न सक्दैनः अमेरिका

संयुक्त राज्य अमेरिकाले युक्रेन युद्धमा मस्को र किएभबीच चीनले निष्पक्ष मध्यस्थता गर्न नसक्ने बताएको छ । उसले निष्पक्षरूपमा मध्यस्थता गर्न चीन सक्षम नरहेको टिप्पणी पनि गरेको छ । मङ्गलबार चिनियाँ

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com