अन्तर्राष्ट्रिय

इजरायलमा नेतान्याहुको विरुद्धमा किन हजारौं मानिस सडकमा उत्रिए ?

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध हजारौं मानिस सडकमा प्रदर्शन गरिरहेका छन् । बेन्जामिन नेतान्याहुले आफ्ना रक्षामन्त्रीलाई मन्त्रिपरिषदबाट निकालेपछि यी प्रदर्शनहरू भइरहेका छन्। योभ गैलेन्टले न्यायिक प्रणालीसँग सम्बन्धित परिवर्तनहरूको विरोध गरे। केही

woman in gold dress holding sword figurine
घरेलु हिंशा वा अन्य कारणले कसैलाई आफ्नो ज्यान लिन बाध्य पारेमा अमेरिकामा कस्तो सजाय हुन्छ?

घरेलु हिंशा वा अन्य कारणले कसैलाई आफ्नो ज्यान लिन बाध्य पारेमा अमेरिकामा कडा कानुन सजायको प्रावधान रहेको छ । अमेरिकामा यदि कसैले घरेलु वा अन्य प्रकारको हिंसा पछि आत्महत्या गर्न

डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो

ट्युनिसियाको तटरक्षक बलले तीनवटा डुङ्गा पल्टिएपछि उपसहारा अफ्रिकी मुलुकका उद्धारकर्मीले कम्तीमा २९ आप्रवासीको मृत शरीर पानीबाट बाहिर निकालेको जनाएका छन् । तीन वटा छुट्टाछुट्टै घटनालाई उद्धृत गर्दै उहाँले जारी गरेको

रणनीतिक आणविक हतियार के हो ? जसलाई बेलारुसमा तैनाथ गर्दैछन् रुसी राष्ट्रपति पुटिन

रुसले छिमेकी बेलारुसमा रणनीतिक आणविक हतियार तैनाथ गर्ने घोषणा गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो निर्णय आणविक अप्रसार सम्झौताको उल्लङ्घन नभएको बताएका छन् । तिनीहरूले यी हतियारहरू बेलारुसलाई

होन्डुरसले ताइवानसँगको सम्बन्ध तोड्यो,चीनसँग जोड्यो

चीन र मध्य अमेरिकी राष्ट्र होन्डुरसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । ताइवानसँगको ८० वर्ष पुरानो कूटनीतिक सम्बन्ध विच्छेद गर्दै तेगुसिगल्पाले बेइजिङसँग आज औपचारिक रूपमा सम्बन्ध स्थापना गरेको हो ।

अमेरिकाको मिसिसिपीमा घातक आँधी, २६ जनाको मृत्यु, ग्रामीण क्षेत्रमा ठूलो क्षति

अमेरिकाको दक्षिणी राज्य मिसिसिपीमा आएको घातक आँधीका कारण अहिलेसम्म २६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । यसैबीच, अलाबामा र जर्जियाका धेरै भागहरूमा आइतबार बिहानको लागि थप

रुसी राष्ट्रपति पुटिनको घोषणा,‛बेलारुसमा आणविक हतियार तैनाथ गर्ने तर नियन्त्रण अधिकार नदिने’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले आफ्नो छिमेकी र मित्र बेलारुसमा रुसी रणनीतिक हतियार अर्थात आणविक हतियार तैनाथ गर्ने बताएका छन् । युरोपको सन्दर्भमा राष्ट्रपति पुटिनले युरोपमा धेरै ठाउँमा आफ्नो आणविक

स्टारबक्सका नयाँ सीईओ लक्ष्मण नरसिंहनले महिनामा एक पटक स्टोरमा काम गर्ने

स्टारबक्सका नयाँ सीईओ लक्ष्मण नरसिंहनले महिनामा एक पटक देशभरका स्टोरहरूमा बरिस्टाको रूपमा काम गर्ने वाचा गरेका छन्। नरसिंहनले यस हप्ता स्टारबक्सको नेतृत्व सम्हालेका थिए । संस्थापक हावर्ड शुल्ट्जले सीईओको रूपमा

अमेरिकाको मिसिसिपीमा आँधीका कारण कम्तीमा २३ जनाको मृत्यु

अमेरिकाको मिसिसिपी राज्यमा स्थानीय समय अनुसार शुक्रबार राति आएको आँधीबेहरी र भीषण हावाहुरीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गरी एबीसी न्यूजले उल्लेख गरेको छ । मिसिसिपी इमर्जेन्सी

राहुल गान्धीको प्रतिबद्धता- ‘लोकतन्त्रका निम्ति निरन्तर लडिरहनेछु’

भारतका प्रतिपक्षी दलका नेता राहुल गान्धीले लोकतन्त्रका निम्ति निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । देशको लोकतन्त्रको रक्षाका लागि त्यो अपरिहार्य भएको बताउनुभयो । आज यहाँ भएको पत्रकार सम्मेलनमा उहाँले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com