अन्तर्राष्ट्रिय

दुई महाशक्तिशाली देशको बिचमा फस्यो ताइवान

ताइवानका राष्ट्रपति साई इङ वेनले संयुक्त राज्य अमेरिका भ्रमणका क्रममा त्यहाँको प्रतिनिधिसभाका सभामुखलाई भेटेमा चीनले त्यसविरुद्ध लड्ने चेतावनी दिएको छ । राष्ट्रपति साई आफ्ना सहयोगीहरूसँगको कूटनीतिक सम्बन्ध सुदृढ तुल्याउने उद्देश्यका

मेक्सिकोको आप्रवासी केन्द्रमा भएको आगलागीबाट मृत्यु हुनेको संख्या ४० पुग्यो, २९ भन्दाबढी घाइते

मध्य तथा दक्षिण अमेरिकाबाट अमेरिका जाने प्रयासमा रहेका ४० जना आप्रवासीको मेक्सिकोको सिउडाड जुआरेजमा रहेको अध्यागमन हिरासतमा जलेर मृत्यु भएको अधिकारीहरूले बताएका छन् । विगत केही दिनयता टेक्सासको एल पासोबाट

अमेरिकी सीमानजिकै रहेको आप्रवासी केन्द्रमा आगलागी हुँदा ३६ जनाको मृत्यु

उत्तरी मेक्सिकोको अमेरिकी सीमानजिकै रहेको आप्रवासी केन्द्रमा आगलागी हुँदा कम्तीमा ३६ आप्रवासीको मृत्यु भएको छ ।  पत्रिका ‘डारियो डे जुआरेज’ ले चिहुआहुआ राज्य अभियोजकको कार्यालयलाई उद्धृत गर्दै भनेको छ, ‘टेक्सासको

कोभिडबाट ८० लाखभन्दा बढी बालबालिका अनाथ

कोभिड–१९ बाट विश्वभर ८० लाखभन्दा बढी बालबालिका अनाथ भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० को मार्चमा कोभिड–१९ लाई महामारी घोषणा गरेयता विश्वव्यापीरूपमा उक्त सङ्ख्यामा बालबालिका अनाथ भएका अमेरिकी

झुक्नु पर्‍यो नेतान्याहू : इजरायलमा विवादास्पद न्यायिक सुधार कानून निलम्बित

जरायलमा व्यापक विरोध प्रदर्शनलाई ध्यानमा राख्दै, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विवादास्पद न्यायिक सुधार कानून निलम्बन गरेका छन्। सत्तारूढ गठबन्धनका सदस्य ओत्ज्मा येहुडितले नेतान्याहूले यो कानून स्थगित गर्न आफ्नो सहमति दिएको बताए

टेनेसीको नासभिल स्कुलमा गोली चल्दा ३ बालबालिकासहित ६ को मृत्यु, गोली चलाउने महिलाको पनि मृत्यु

टेनेसीको नासभिलमा रहेको एक निजी ग्रेड स्कूलमा गोली चल्दा कम्तीमा तीन बालबालिका र तीन वयस्कको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन्। गोली प्रहार गर्ने २८ वर्षीया महिलाको पनि मृत्यु भएको

ट्वीटरको हालको मूल्य २० अर्ब डलर  : एलन मस्क 

एलन मस्कले ट्वीटरको हालको मूल्य २० अर्ब अमेरिकी डलर रहेको बताउनुभएको छ । यो मूल्य मस्कले पाँच महिनाअघि मात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलर,आधाभन्दा पनि कम हो

Crime Scene Do Not Cross Signage
ब्राजिलको रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु

ब्राजिलको दक्षिणपूर्वी राज्य साओ पाउलोको साओ कार्लोस शहरको एक रात्रि क्लबमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । उक्त घटनामा दुई जना घाइते भएका छन् । शनिबार राति मादक

संयुक्त राष्ट्रसङ्घको कालोसूचीबाट तालिवान अधिकारीहरूको नाम हटाउन आग्रह

तालिबान समूहले संयुक्त राष्ट्रसङ्घ (यूएन) लाई आफ्ना सदस्यहरूको नाम कालोसूचीबाट हटाउन सोमबार पुनः आग्रह गरेको छ । अफगानिस्तानका अधिकारीहरूलाई दबाब दिनुको साटो अन्तर्राष्ट्रिय समुदायले उनीहरूसँग सहकार्य गर्नुपर्ने तर्क तालिवानले गरेको

क्यालिफोर्नियाको गुरुद्वारामा गोली चल्यो

अमेरिकाको क्यालिफोर्निया राज्यको साक्रामेन्टोमा रहेको एक गुरुद्वारामा गोली चलेको खबर आएको छ । यो घटना नगर कीर्तनका दिन भएको हो । यस घटनामा दुई जना घाइते भएको बताइएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com