अन्तर्राष्ट्रिय

टेक्सासमा बिष्फोट, २ को मृत्यु, १८ घाइते, १८० घरमा क्षति

शुक्रबार विहान टेक्सासको ह्युस्टनमा भएको भयानक विष्फोटमा कम्तीमा २ जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा १८ जना घाइते भएको जनाइएको छ । बिष्फोटका कारण १८० देखि १९० घरमा क्षति

‘नो टु अमेरिका’ नारासहित इराकबाट अमेरिकी सेना फिर्तीको माग गर्दै लाखौंको प्रदर्शन

इराकबाट अमेरिकी सेना फिर्तीको माग गर्दै इराकको बगदादमा लाखौंले प्रदर्शन गरेका छन् । प्रदर्शनमा परिवार र बालबालिकाहरुको समेत उपस्थीति रहेको थियो । नो टु अमेरिका लेखेका प्लेकार्डसहित गरिएको प्रदर्शनका क्रममा

१२ हजार भन्दा कम आम्दानी हुनेलाई न्युयोर्कको ट्रेनमा ५० प्रतिशत छुट

बार्षिक आम्दानी १२ हजार ७ सय ६० डलरभन्दा कम हुनेले अबदेखि न्युयोर्कको ट्रेनमा ५० प्रतिशत छुट पाउने भएका छन् । त्यसका लागि यही जनवरी २७ देखि आवेदन दिन सकिने भएको

न्युयोर्कको डी ट्रेनमा भेटिए मृत होमलेस, शरीरभरी उडुस

न्युयोर्कमो डी ट्रेनमा एकजना होमलेस व्यक्ति मृत अवस्थामा भेटिएका छन् । मंगलबार राती कोलम्बस सर्कल स्टेशनमा ट्रेनभित्र भेटिएका ती व्यक्तिको शरीरभर उडुस भेटिएको थियो । ती व्यक्ति अपटाउन ट्रेनको सिटमा

डरलाग्दो कोरोना भाइरसको संक्रमणपछि चाइनामा एयरपोर्ट र रेलवे स्टेशन बन्द

डरलाग्दो कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि १७ जनाको ज्यान गएपछि चाइनाको युहानमा एयरपोर्ट र रेलवे स्टेशन बन्द गरिएको छ । चाइनाको युहानबाट बाहिरजाने सबै उडानहरु रद्द गरिएको छ भने रेलवे

ट्रम्पबिरुद्धको महाअभियोग परीक्षण : के भइरहेको छ सिनेटमा ?

पहिलो दिनको झण्डै १३ घण्टा लामो बहसपछि अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोगको परीक्षणको लागि आधारभूत नियम स्वीकार गरेको छ । रिपब्लिकनहरुले थप साक्षीहरु बोलाउनका लागि गरेको मागलाई रिपब्लिकनहरुले अस्वीकार

न्युयोर्कमा पनि टोकियो, पेरिस र बर्लिनकै जस्तो ट्रेन चलाइने

अब न्युयोर्कमा पनि टोकियो, पेरिस, बर्लिन र हङकङकै जस्तो ट्रेन चलाइने भएको छ । एमटीएले मंगलबार न्युयोर्कमा ल्याइन लागेको नयाँ ट्रेनको डिजाइनका केही तस्वीरहरु सार्वजनिक गरेको हो । नयाँ प्रकारको

अमेरिकामा पनि पहिलोपटक देखियो चिनिया भाइरस कोरोनाको संक्रमण

चिनिया भाइरस कोरोनाको संक्रमण अमेरिकामा पनि देखिएको छ । अमेरिकाको वासिंटन राज्यमा एक बिरामीमाथि कोरोना भाइरसको संक्रमण देखिएको हो । हालै कोरोना भाइरसको प्रकोप फैलिएको क्षेत्रको भ्रमण गरेर फर्केका उनीमाथि

विश्वको शक्तिशाली देशको सुचीमा अमेरिका पहिलो, कुन देश कति नम्बरमा ?

युएस न्युज एण्ड वर्ल्ड रिपोर्टले विश्वका शक्तिशाली देशहरुको सुची प्रकाशित गरेको छ । आर्थिक, राजनीतिक र सैन्य शक्तिका आधारमा प्रकाशित गरिएको यो सुचीमा अमेरिका पहिलो नम्बरमा रहेको छ । विश्वका

बन्दुक राख्न पाउनुपर्ने माग गर्दै भर्जिनियामा २२ हजारको प्रदर्शन

बन्दुक राख्न पाउने माग गर्दै सोमबार अमेरिकाको भर्जिनियामा प्रदर्शन गरिएको छ । झण्डै २२ हजार बन्दुक समर्थकहरु प्रदर्शनमा सहभागी भएका छन् । ६ हजारले क्यापिटल स्क्वायरमा र १६ हजारले सुरक्षा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com