अन्तर्राष्ट्रिय

१७६ को ज्यान जानेगरी जहाजमा मिसाइल हानेको दावी गरिएको भिडियो सार्वजनिक

इरानमा १७६ को ज्यान जानेगरी भएको युक्रेनको जहाज इरानले खसालेको दावी गरिएको  भिडियो सीएनएनले सार्वजनिक गरेको छ । भिडियोमा बुधबार विहान तेहरानको आकाशमा मिसाइल हानिएको र उक्त मिसाइल आकाशमा कुनै

‘इरानले रसियामा बनेको मिसाइलबाट युक्रेनी जहाज खसाल्दा १७६ को मृत्यु’

इरानमा १७६ को ज्यान जानेगरी भएको युक्रेनको जहाज इरानले खसालेको क्यानडाको जासुसीले पत्ता लगाएको क्यानेडियन प्रधानमन्त्री जस्टिन टु्रडोले दावी गरेका छन् । इरानले रसियामा बनेको मिसाइलबाट उक्त जहाज खसालेको जनाइएको

राजपरिवारको जिम्मेवारी परित्याग गर्ने राजकुमार ह्यारी र मेगन मार्कलको घोषणा

बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेगनले राजपरिवारको विशेष जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका छन्। उनीहरूले बेलायत र अमेरिका दुवैतिर समय व्यतीत गर्ने जनाएका छन्।

इराकमा अमेरिकी दूतावास रहेको ग्रिनजोनमा फेरी दुईवटा रकेट आक्रमण

इराकमा अमेरिकी दूतावास लगायतका विदेशी दूतावासहरु रहेको ग्रिनजोनमा फेरी दुईवटा रकेट आक्रमण भएको छ । न्युयोर्क समय अनुशार बुधबार दिउसो ४ बजेपछि अर्थात् स्थानीय समय अनुशार बिहिबार मध्यरात लगत्तै दुईवटा

अमेरिकी क्याम्पमा इरानी आक्रणपछि अमेरिकी राष्ट्रपति लगायतको ‘बडी ल्याङग्वेज’

अमेरिकी क्याम्पमा इरानी आक्रणपछि अमेरिकी राष्ट्रपति लगायतको बडी ल्याङग्वेज सहितको तस्वीर सार्वजनिक भएको छ । मिसाइल आक्रमणपछि राती यसबारे जानकारी दिन आयोजित भेटघाटको तस्वीर ह्वाइट हाउसले सार्वजनिक गरेको छ ।

ट्रम्पबाट राष्ट्रका नाममा सम्बोधन : ‘सुलेमानी विश्वकै ठूलो आतंकवादी’

इराकमा रहेका अमेरिकी सैन्य क्यापहरुमा इरानले रकेट आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारे राष्ट्रका नाममा विशेष सम्बोधन गरेका छन् । राष्ट्रपति ट्रम्पले झण्डै १० मिनेट बोलेका थिए भने पत्रकारका

जापानले बन्द गर्यो इराकमा रहेको दूतावास, जापानीहरुलाई इराक छाड्न चेतावनी

जापानले इराकको बगदादमा रहेको आफ्नो दूतावास अस्थायी रुपमा बन्द गरेको छ । जापानी विदेश मन्त्रालयको एउटा सुचनामा जापानी दूतावास अस्थायी रुपमा बन्द गरिएको जनाएको हो । जापानले चौथो लेभलको ट्राभल

इरानको आकाशहुँदै उड्ने विमानहरु डाइभर्ट

इरानले इराकमा रहेको अमेरिकी सैन्य क्याम्पसमा मिसाइल आत्रमण गरेपछि इरानको आकाशहुँदै उड्ने विमानहरु अन्तै डाइभर्ट गरिएका छन् । सिंगापुर एयरलाइन्सले इरानको आकाशहुँदै उड्ने विमान डाइभर्ट गरेको छ । त्यस्तै एयर

अमेरिकाले प्रतिवाद गरे सबैभन्दा पहिले दुबई र हाइफामा आक्रमण गर्ने चेतावनी

इरानको भूभागमा आक्रमण भएमा आफूले सबैभन्दा पहिले युएईको दुबई र इजरायलको हाइफामा आक्रमण गर्ने चेतावनी दिएको छ । युएई र इजरायल अमेरिकाका नजिकका मित्रराष्ट्र हुन् । यसैबीच इराक स्थित अमेरिकी

अमेरिकाले प्रतिवाद गरे अमेरिकाभित्रै आक्रमण गर्ने इरानको चेतावनी

इराक स्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले गरेको मिसाइल आक्रमणको अमेरिकाले जवाफ दिने बताएको छ । तर इरानले भने यदि अमेरिकाले प्रतिवाद गरे अमेरिकाभित्रै आक्रमण गर्ने चेतावनी दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com