अन्तर्राष्ट्रिय

विश्वको शक्तिशाली पासपोर्टमा जापान नम्बर वान, कुन देशको कति नम्बरमा ?

विश्वको शक्तिशाली पासपोर्ट सुचकांकमा जापान नम्बर वान भएको छ । जापानी पासपोर्ट वाहकले विश्वका १९१ वटा देशमा विना भिसा वा पोर्ट अफ इन्ट्रीमै भिसा प्राप्त गरेर यात्रा गर्न पाउनेछन् ।

अमेरिकी भूभाग पोर्तोरिकोमा गएको भूकम्पमा एकसय मिलियन डलरको क्षति (तस्वीरमा )

अमेरिकी भूभाग पोर्तोरिकोमा मंगलबार विहान ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प पछि त्यहाँ संकटकाल घोषणा गरिएको छ । भूकम्पमा एकजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । भूकम्पमा एकसय

अमेरिकी भूभाग पोर्तोरिकोमा संकटकाल, सेना परिचालन

अमेरिकी भूभाग पोर्तोरिकोमा संकटकाल लागु गरिएको छ भने सेना परिचालन समेत गरिएको छ । त्यहाँका गभर्नरले सेना परिचालन गर्न र संकटकाल लगाउने घोषणामा हस्ताक्षर गरेका हुन् । मंगलबार विहान ६

अमेरिकी भूभाग पोर्तोरिकोमा ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प

अमेरिकी भूभाग पोर्तोरिकोमा ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको छ । मंगलबार विहान गएको उक्त भूकम्पमा एकजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । न्युयोर्क समय अनुशार

इरानका सैन्य प्रमुख जनरल सुलेमानीको शवयात्रामा भागदौड, ४० को मृत्यु

इरानका सैन्य प्रमुख जनरल कासिम सुलेमानीको शवयात्रामा भएको भागदौडमा ४० जनाको मृत्यु भएको बताइएको छ। इरानको रिवोल्यूसनरी गार्डको विदेशमा रहेर काम गर्ने सेना कुद्स फोर्सका प्रमुख जनरल कासिम सुलेमानीलाई इराकको

अष्ट्रेलियामा आगो लागेको स्थानमा बर्षा, तर पुन सल्किनसक्ने चेतावनी

अष्ट्रेलियामा आगो लागेका कैयन स्थानमा बर्षा भएको छ । जसका कारण तापक्रम केही घटेको छ तर आगोको ज्वाला पुन सल्किन सक्ने चेतावनी भने दिइएको छ । सिड्नीदेखि मेलबर्नसम्म धुँवाको कालोपन

इराक र अमेरिकाका अधिकारीहरुबीच आज र भोलि वासिंटनमा भेटवार्ता हुँदै

इराक र अमेरिकाका अधिकारीहरुबीच आज र भोलि वासिंटन डिसीमा भेटवार्ता हुने भएको छ । दुईदेशबीच तनाव बढिरहँदा दुईदेशबीचका समकक्षीबीच छलफलको तयारी गरिएको हो । प्रदर्शनकारीहरुले बगदादमा रहेको अमेरिकी दूतावास उडाउने

अमेरिका र ईरानबीच तनाव बढेसँगै खाडीमा कार्यरत नेपालीलाई दूतावाससँग सम्पर्कमा रहन आग्रह

अमेरिका र ईरानबीच तनाव बढेसँगै खाडी क्षेत्रमा रहेका नेपालीबारे चिन्ता सुरु भएको छ । दुई देशको तनाव बढ्दा ईरान र इराकसँगै मध्य पूर्वका अरु देशमा पनि असर पर्ने भएकाले ती

अमेरिकाभर सुरक्षा व्यवस्था कडा, न्युयोर्कमा बढाइयो सुरक्षा गस्ती

इरानका उच्च सैन्य अधिकारी अमेरिकी कारवाहीमा मारिएपछि बढेको तनावका कारण अमेरिकाभर सुरक्षा व्यवस्था कडा पारिएको छ । इरानले अमेरिकासँग बदला लिने चेतावनी दिइरहँदा अमेरिकाका न्युयोर्क लगायतका विभिन्न स्थानमा सुरक्षा व्यवस्था

पेन्सिलभेनियामा भयानक दुर्घटना : बस, ट्रक र अन्य गाडीहरु जुध्दा ५ को मृत्यु, ६० घाइते

अमेरिकाको पेन्सिलभेनियामा आइतबार विहानै भएको एउटा दुर्घटनामा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् । पर्यटक बस, ट्रकहरु र अन्य गाडीहरु एकआपसमा जुध्दा उक्त दुर्घटना

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com