
म्यानहटन ग्रान्ड जूरीले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अभियोग लगाउन मतदान गरेको छ । अमेरिकी इतिहासमा राष्ट्रपतिको रूपमा सेवा गरेका व्यक्तिलाई अपराधको आरोप लगाइएको यो पहिलो पटक हो । ट्रम्पले फ्लोरिडाको

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामालाई उछिन्दै एलन मस्क ट्विटरमा सबैभन्दा धेरै अनुयायी (फलोअर्स) भएको व्यक्ति बन्न सफल हुनुभएको छ । बिहीबार टेस्ला र स्पेसएक्सका संस्थापक मस्कको ट्विटरमा १३ करोड ३० लाख

अमेरिकी सेनाको हेलिकप्टर अमेरिकाको मध्यपूर्वी राज्य केन्टकीमा एक प्रशिक्षण अभियानका क्रममा दुर्घटनाग्रस्त हुँदा ९ सैनिकको मृत्यु भएको सेनाले पुष्टि गरेको छ । अमेरिकी सैन्य विभागका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल एन्थोनी होफ्लरले

ताइवानका राष्ट्रपति साई इङ वेन ग्वाटेमाला र बेलिजको भ्रमणका क्रममा आज न्युयोर्क आइपुग्नु भएको छ । स्वदेश फर्कनक्रममा उहाँले अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीलाई भेट्ने सम्भावना छ । ताइवानी नेताले

दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३१ पुग्यो छ । उद्धारकर्मीहरूका अनुसार २३ जना घाइते भएका छन्भने सात जना अझै हराइरहेका छन् । गए राति जहाजमा आगो

अमेरिकी सेनाका दुई वटा हेलिकप्टर दक्षिणपश्चिम केन्टकीमा दुर्घटनाग्रस्त भएका छन् । नियमित अभ्यासका क्रममा एचएच–६० ब्ल्याक हक हेलिकप्टर बुधबार राति एकआपसमा ठोक्किएका अमेरिकी सेनाको फोर्ट क्याम्पबेलले जनाएको छ । चालक

दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार १४ जना घाइते भएका छन् भने सात जना अझै हराइरहेका छन् । गए राति जहाजमा आगो

अमेरिकाले म्यानमारका ४० राजनीतिक दलको वैधानिकता समाप्त गरेकोमा म्यानमारको सैनिक सरकारको निन्दा गरेको छ । यी दलहरूमा नोबेल शान्ति पुरस्कार पाएको आङ सान सुकीको नेसनल लिग फर डेमोक्रेसी पनि परेको

क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसलाई सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको छ । ८६ वर्षीय पोप फ्रान्सिसलाई पछिल्ला केही दिनदेखि सास फेर्न समस्या भइरहेको बताइएको छ। तर उनी कोभिडबाट संक्रमित

मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको भन्दै अमेरिकाको अर्कान्सास राज्यले टिकटकको कम्पनी बाइटडान्स र फेसबुकको कम्पनी मेटाविरुद्ध मुद्दा हालेको छ । यी कम्पनीका उत्पादनहरू प्रयोगकर्ताहरूका लागि हानिकारक भएको दाबी गर्दै मुद्दा
KHASOKHAS