
अमेरिकी ह्वाइट हाउस र रिपब्लिकनहरूले विश्वव्यापी चिन्ताको बीचमा सम्भावित जोखिमलाई जोगाउन ऋणको सीमा बढाउन शनिबार ूसैद्धान्तिक सम्झौताू गरेका छन्। यो सहमति एक महत्वपूर्ण कदम हो र यसले आवश्यक सम्झौताको प्रतिनिधित्व

नयाँ संसद भवनको उद्घाटन गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले यससँग सम्बन्धित कार्यक्रममा भाग लिए। यसबारे ट्विट गर्दै उनले लेखेका छन्, ‘आज हामी सबै देशवासीका लागि अविस्मरणीय दिन हो । संसदको नयाँ

देशको नयाँ संसद भवनको उद्घाटन कार्यक्रम सुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र लोकसभा अध्यक्ष ओम बिरलाले पूजाआजा गरी कार्यक्रमको सुरुवात गरेका हुन् । नयाँ संसद भवनको उद्घाटनअघि बलिउड

आईपीएल २०२३ को फाइनल वास्तवमा दुई बाघको लडाई हो – एक जसले लामो समय सम्म राज गरे तर अहिले आफ्नो बल र जवानीको पतनमा छ र अर्को जसको तारा हरेक

टिकटकमा चिनिया कडा मदिराको कैयन बोतल पिएर लाइभ गर्ने प्रभावशाली टिकटकरको मृत्यु भएको छ । चीनको टिकटक संस्करणमा कडा मदिराको धेरै बोतलहरू पिएर लाइभ स्ट्रिमिङ गरेपछि एक सामाजिक मिडिया इन्फ्लुएन्सरको

संयुक्त राष्ट्रसङ्घ ९युएन०ले लेबनानमा रहेका सिरियाली शरणार्थीलाई अमेरिकी डलरमा नगद सहायता नदिने घोषणा गरेको छ । आगामी महिनाको नगद सहायता अमेरिकी डलरमा नदिने निर्णय भएको युएनले जनाएको छ । यद्यपि

एक जना उद्दण्ड यात्रीमाथि अवतरणको तयारीमा रहेको विमानको आपत्कालीन ढोका खोलेको आरोप लागेको छ । यद्यपि विमान सुरक्षित रुपमा अवतरण भएको छ । राजधानी सोलबाट दुई सय ४० किलोमिटर दक्षिणपूर्वमा

विश्वका कुनै पनि मुलुकमा विमान उडाउनु र अवतरण गर्नुअघि विमानका ढोका लागेनलागेको पूर्णरुपमा सुनिश्चित गरिन्छ तर दक्षिण कोरियामा आज विमानको ढोका खुलै राखेर एउटा विमान अवतरण गरिएको छ । देशको

जोर्डनका युवराजको साउदी युवतीसँगको विवाहको तयारी, त्यसका लागि मनाइने उत्सव र दुईको जीवनले मध्यपूर्वमा मात्रै नभई विश्वभर नै चासो लिएको छ । जोर्डनका युवराज हुसेन बिन अब्दुल्लाह द्वितीय र साउदी

प्रशान्त महासागर र जापानले आफ्नो सीमाना नजिकै प्रशान्त महासागरको आकाशमा बिहीबार रुसी ‘गुप्तचर सूचना सङ्कलन’ विमान फेला परेपछि खसालेको दाबी गरेको छ । एउटा रुसी विमानले जापानको उत्तरबाट पश्चिमी तटतर्फ
KHASOKHAS