भारतको नयाँ संसद भवनको उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले भने- ‘गर्व र आशाले भरिएको दिन’


प्रकाशित मिति : जेष्ठ १४, २०८० आईतबार

नयाँ संसद भवनको उद्घाटन गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले  यससँग सम्बन्धित कार्यक्रममा भाग लिए।

यसबारे ट्विट गर्दै उनले लेखेका छन्, ‘आज हामी सबै देशवासीका लागि अविस्मरणीय दिन हो । संसदको नयाँ भवनले हामी सबैलाई गर्व र आशाले भर्ने छ । यो दिव्य र भव्य भवनले जनताको सशक्तिकरणसँगै राष्ट्रको समृद्धि र शक्तिलाई नयाँ गति र शक्ति प्रदान गर्नेछ भन्ने पूर्ण विश्वास छ ।”

तस्वीर : भारतीय प्रधानमन्त्री मोदीको ट्विटरबाट

यसअघि प्रधानमन्त्री मोदीले ट्वीट गरेका थिए, ‘नयाँ संसद भवनले हरेक भारतीयलाई गर्व गर्ने छ । यो भिडियोले यस प्रतिष्ठित भवनको झलक प्रदान गर्दछ। मेरो बिशेष बिन्ती छ, आफ्नो विचार व्यक्त गर्ने यो भिडियो आफ्नो स्वरमा सेयर गर्नुहोस्। म ती मध्ये केहि रिट्वीट गर्नेछु।”

नयाँ संसद भवनको उद्घाटन कार्यक्रम बिहान ७ः१५ बजे सुरु भएको थियो । प्रधानमन्त्री मोदी संसद भवन परिसर पुगेर हवनमा सहभागी भए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हवनको मुख्य पूजामा प्रधानमन्त्री मोदी लोकसभा अध्यक्ष ओम बिरलासँगै बसेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com