देशको नयाँ संसद भवनको उद्घाटन कार्यक्रम सुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र लोकसभा अध्यक्ष ओम बिरलाले पूजाआजा गरी कार्यक्रमको सुरुवात गरेका हुन् ।
नयाँ संसद भवनको उद्घाटनअघि बलिउड स्टार शाहरुख खानले ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘हाम्रो संविधानको रक्षा गर्ने, यस महान देशका प्रत्येक नागरिकको प्रतिनिधित्व गर्ने, यसमा रहेका हरेक व्यक्तिको विविधताको रक्षा गर्ने जनताका लागि नयाँ संसद भवन कति राम्रो छ ।’
पछि प्रधानमन्त्री नरेन्द्र मोदीले शाहरुखको ट्विटको जवाफ दिँदै लेखे, ‘सुन्दर अभिव्यक्ति! संसदको नयाँ भवन हाम्रो लोकतान्त्रिक बल र प्रगतिको प्रतीक हो । यो आधुनिकता र परम्पराको संयोजन हो।”
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।