अन्तर्राष्ट्रिय

रिपब्लिकनद्वारा प्रस्तावित ऋण सीमा अस्वीकार्य : अमेरिकी राष्ट्रपति

अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी ऋण सीमा विवाद समाधानका लागि वार्तामा रिपब्लिकन पार्टीका मागलाई ‘अस्वीकार्य’ भन्दै आलोचना गर्नुभएको छ । जापानको हिरोसिमामा सम्पन्न आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह

विश्वका उत्कृष्ट शहरहरूको सुची प्रकाशित, टप टेनमा कुन कुन परे ?

ब्रान्ड फाइनान्स सिटी इन्डेक्सले विश्वका उत्कृष्ट एकसय शहरहरूको सुची प्रकाशित गरेको छ । जसमा लण्डनमा पहिलो नम्बरमा परेको छ भने न्युयोर्क दोश्रो नम्बरमा परेको छ । सुचीमा तेश्रो नम्बरमा पेरिस

रोजगारीको खोजीमा भौँतारिँदै चिनियाँ युवा

चिनियाँ युवाको ठूलो जमात रोजगारीको खोजीमा हैरानी भोगीरहेको छ । न्यूयोर्कस्थित टेलिभिजन नेटवर्क एनटिडीकाअनुसार काम नपाएर युवावर्ग तनावमा छ । यद्यपि उनीहरूले कामको खोजीलाई जारी राखेका छन् । कोभिड–१९ को

पिताको पुन्यतिथिमा राहुलद्वारा भावपूर्ण श्रद्धाञ्जली

काङ्ग्रेस नेता राहुल गान्धीले आफ्ना दिवङ्गत पिताको पुण्यतिथिमा भावुक हुँदै श्रद्धाञ्जलीका शब्द लेख्नुभएको छ । पूर्वप्रधानमन्त्री राजीव गान्धीको ३२ औँ पुण्यतिथिमा उहाँका सुपुत्र राहुलले पिताजीलाई सम्झदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको

अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर ९ जनाको मृत्यु

मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर नौ जनाको मृत्यु भएको छभने कैयौँ घाइते भएका छन् । समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहति भएको प्रहरीलाई उद्धृत

नयाँ सर्वेक्षणमा बाइडेनभन्दा ट्रम्प ७ अंकले लोकप्रिय, अन्य रिपब्लिकन उम्मेदबार पनि ट्रम्पभन्दा पछाडि

हार्वर्ड क्याप्स ह्यारिसको नयाँ सर्वेक्षणमा पूर्व राष्ट्रपति ट्रम्पले राष्ट्रपति बाइडेनलाई ७ अंकको अन्तरले उछिनेका छन् । अलग रूपमा सर्वेक्षणले बाइडेन र फ्लोरिडाका रिपब्लिकन गभर्नर रोन डेसेन्टिस बराबर देखिएका छन् ।

अमेरिकी कर्जा वार्तामा अझै आशावादी रहेको बाइडेनको भनाइ

अमेरिकी राष्ट्रपति जो बाइडेनले रिपब्लिकन पार्टीका ‘अतिवादी’ माग स्वीकार नगर्ने चेतावनी दिएपछि अमेरिकी कर्जा नतिर्ने विषयमा शनिबार वार्ता जारी रहेको छ । जापानको हिरोशिमामा भएको जी–७ शिखर सम्मेलनलाई सम्बोधन गर्दै

चीनसँग ‘स्थिर’ सम्बन्ध चाहेको जी–सेभेनका नेताहरूको भनाइ

आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) का नेताहरूले एशिया–प्रशान्त क्षेत्रमा चीनले गरिरहेको ‘सैन्य गतिविधि’लाई लिएर शनिबार चासो व्यक्त गरेका छन् । हिरोसिमामा भएको शिखर सम्मेलनमा जारी अन्तिम वक्तव्यमा

युक्रेनका राष्ट्रपति जेलेन्स्की जापानको हिरोसिमा पुगे, जी-७ को बैठकमा सहभागि हुँदै

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की जी–७ देशको बैठकमा सहभागी हुन जापानको हिरोसिमा पुगेका छन् । कूटनीतिक स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले उनको विमान जापानमा अवतरण गरेको जानकारी दिएको छ ।

भारतीय दुई हजारको नोट बजारबाट हट्ने

भारतीय रिजर्भ बैंकले चलन चल्तीमा रहेको दुई हजार रुपैयाँको नोटलाई बजारबाट हटाउने निर्णय गरेको छ । यद्यपि, यी नोटहरू मान्य रहनेछन्। आरबीआईले भनेको छ- ‘मानिसहरूले आफ्नो बैंक खातामा २ हजारको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com