
भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै सार्कोजीलाई काराबासको सजाय सुनाएको हो ।

भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै सार्कोजीलाई काराबासको सजाय सुनाएको हो ।

चीन र इरानमा धार्मिक स्वतन्त्रताको अधिक उल्लङ्घन भएको आरोप धार्मिक स्वतन्त्रतासम्बन्धी एक अमेरिकी प्रतिवेदनमा लगाइएको छ । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विश्वका सबै देशको गत वर्षको धार्मिक स्वतन्त्रतासम्बन्धी वार्षिक

हिन्द महासागरमा डुङ्गा डुब्दा चालक दलका ३९ सदस्य बेपत्ता भएका छन् । चिनियाँ माछा मार्ने डुङ्गा मंगलबार बिहान करिब ३ बजे डुबेको चीनको आधिकारिक सञ्चारमाध्यम ‘सीसीटीभी’ले जनाएको छ । चालक

म्यानमार मोचा आँधीमा परेर ८१ जनाको मृत्यु भएको छ । अल्पसङ्ख्यक रोहिङ्गिया मुसलमानको बसोबासस्थल राखिन राज्यको बुमा र समीपको खाउङ डोके कार गाउँमा कम्तीमा ४६ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले

अमेरिकी राष्ट्रपति जो बाइडेनले जी–७ शिखर सम्मेलनपछि पपुवा न्युगिनी र अष्ट्रेलियाको आफ्नो निर्धारित भ्रमण रद्द गरेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले जापानमा हुने जी–७ शिखर सम्मेलनमा भाग लिएर

दक्षिण सुडानले छिमेकी सुडानमा द्वन्द्वबाट भागेका मानिसलाई आश्रय दिन आफ्नो उत्तरी क्षेत्रमा नयाँ शरणार्थी शिविर खोलेको छ । एकजना वरिष्ठ अधिकारीले सोमबार दिएको जानकारीअनुसार दक्षिण सुडानले ठूलो सङ्ख्यामा शरणार्थीलाई आश्रय

भारतस्थित अफगानिस्तानको दूतावासले विज्ञप्ति जारी गर्दै दूतावासको नेतृत्वमा कुनै परिवर्तन नभएको र भारतका लागि अफगानिस्तानका राजदूत फरीद मामुन्दजाई मात्रै रहेको जनाएको छ । एक व्यक्तिले नयाँ दिल्लीस्थित अफगानिस्तानको दूतावासको इन्चार्ज भएको

अठार वर्षीय बन्दुकधारीले युवकले सोमबार यहाँस्तित गिर्जाघर बाहिर गोली हानेर तीन जनाको हत्या गरेका छन् । गोली लागेर दुई प्रहरी अधिकारीहरू सहित अन्य केही व्यक्तिहरू घाइते भएको अल जजीराले उल्लेख

अमेरिकाले युक्रेनमा आक्रमण गर्न रुसले इरानबाट थप ड्रोन किन्न लागेको बताएको छ । यसअघि उसले इरानबाट किनेका ४०० ड्रोन प्रयोग गरिसकेको छ । यो बिषयमा बाइडेन सरकारले गत वर्ष स्याटेलाइट
KHASOKHAS