अन्तर्राष्ट्रिय

युक्रेनी राष्ट्रपति र बेलाइती प्रधानमन्त्रीबीच भेटवार्ता, लडाकु जेट सम्झौतामा द्रुत निर्णय हुनेमा आशावादी

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बेलाइती प्रधानमन्त्री ऋषि सुनकलाई भेटेर पश्चिमी साझेदारहरूबाट लडाकु विमानहरू प्राप्त गर्न द्रुत सम्झौता हुनेमा आफू आशावादी रहेको बताउँनु भएको छ। जेलेन्स्कीले रूस विरुद्धको युद्धको लागि

सुडानमा भएको झडपमा करिब ७ सय जनाको मृत्यु : संयुक्त राष्ट्रसङ्घ

सुडानी सेना र र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच भएको झडपमा परी कम्तीमा ६७६ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले आइतबार जनाएको छ । सुडानमा सेना

‘मोचा’ आँधीका कारण बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा व्यापक क्षति

बङ्गालको खाडीमा एक दशक यताकै सबैभन्दा ठूलो आँधी ‘मोचा’ले आइतबार म्यानमार र दक्षिणपूर्वी बङ्गलादेशमा क्षति पु¥याएको छ । करिब २०० माइल प्रतिघण्टाको रफ्तारमा आएको आँधीबेहरीले विशेष गरी बङ्गलादेशको दक्षिणपूर्वी कक्स

wiki
इमरान खानको दाबी- ‘सेना प्रमुखको आदेशमा मलाई अपहरण गरियो’

पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानले वर्तमान सरकार र प्रतिष्ठान चुनावसँग डराएको बताएका छन् । जेलबाट बाहिर आएपछि बेलायती समाचार च्यानल स्काई न्यूजलाई दिएको अन्तर्वार्तामा पीटीआई प्रमुखले देश अहिले

संयुक्त राष्ट्रसंघ एजेन्सीको अनुमान : सुडानबाट १ लाख इथियोपियाली स्वदेश फर्किन सक्ने

सुडानबाट एक लाख इथियोपियालीहरू र करिब ३० हजार तेस्रो देशका नागरिकहरू इथियोपिया प्रवेश गर्ने प्रक्षेपण गरिएको छ । मानवीय मामिलाको समन्वयको लागि संयुक्त राष्ट्रसंघको कार्यालयले सो अनुमान गरेको हो। सुडानबाट

गाजामा ५ दिनसम्म चलेको युद्ध रोक्ने सहमति

पाँच दिनसम्म चलेको युद्धपछि  गाजा पट्टी र आसपासका क्षेत्रमा युद्धविराम लागू भएको छ । युद्धका क्रममा कम्तीमा ३४ प्यालेस्टिनी र एक इजरायलीको मृत्यु भएको छ । इजिप्ट र प्यालेस्टाइनी स्रोतका

wiki
पाकिस्तानका पूर्वप्रधानमन्त्री खान रिहाइपछि घर फिर्ता

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आफ्ना समर्थक र सुरक्षा बलबीच केही दिनदेखि जारी झडपलाई ‘गैरकानुनी’ घोषित गरेपछि शनिबार रिहाईपछि घर फर्किनुभएको छ । गत वर्षको अप्रिलमा सत्ताबाट हटाइए यता दर्जनौं कानुनी

हिंसाको आरोपमा इमरान खानको पार्टीका थप ५४० जना नेता-कार्यकर्ता पक्राउ

हिंसाको आरोपमा इमरान खानको पार्टीका थप ५४० जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।  लाहोरको कोर्प्स कमाण्डर हाउसलगायात सार्वजनिक र निजी भवनमा आक्रमण गरेको आरोपमा प्रान्तभर आतङ्कवाद विरोधी ऐन

श्रीलङ्काका आप्रवासी कामदारले ४ महिनामा १.८ अर्ब अमेरिकी डलर विप्रेषण भित्राए

श्रीलङ्काका आप्रवासी कामदारले सन् २०२३ को पहिलो चार महिनामा १.८ अर्ब अमेरिकी डलरभन्दा बढी रकम पठाएका छन् । श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायकाराले शनिबार सो जानकारी गराउनुभएको छ

न्युयोर्क ट्रेनमा होमलेसको मृत्युको घटनामा पूर्व अमेरिकी सेनाबाट आत्मसमर्पण

यस महिनाको सुरुमा न्युयोर्कको सबवे ट्रेनमा अमेरिकी सेनाका भेट्रान डेनियल पेनीले होमलेस स्ट्रीट कलाकार जोर्डन नीलीको घाँटी अठ्याउँदा नीलीको मृत्यु भएपछि पेनीले दोस्रो डिग्री हत्याको आरोपको सामना गर्न प्रहरीसमक्ष आत्मसमर्पण

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com