अन्तर्राष्ट्रिय

ट्विटरमा छिट्टै सीईओ ल्याउने एलन मस्कको घोषणा

ट्विटरका प्रमुख कार्यकारी एलोन मस्कले एकजना महिलाले  ट्विटरको नेतृत्व गरने बताएका छन् ।  यसको नेतृत्वका लागि एनबीसीयुनिभर्सलमा ग्लोबल विज्ञापन र साझेदारीको अध्यक्ष लिन्डा याकारिनोलाई नियुक्त गर्न लागेको  न्युयोर्क टाइम्सले उल्लेख

पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच झडप : दश जनाको मृत्यु

पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउलाई लिएर मङ्गलबारदेखि जारी विरोधमा प्रदर्शनकारी र प्रहरीबीच देशका प्रमुख शहरमा झडपहरू भएका

खानलाई पक्राउ गरेपछि पाकिस्तानमा हिंसात्मक प्रदर्शन, ८ जनाको मृत्यु, २९० घाइते

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गरेपछि पाकिस्तानभर भएका विभिन्न झडपमा कम्तीमा आठ जनाकोको मृत्यु भएको छ । ती झडपमा २९० भन्दाबढी घाइते भएको पनि डनले बिहीबार उल्लेख गरेको छ। झण्डै

आइएफआरसीको महासचिवमा पुनः चापागाईं

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईं दोस्रो कार्यकालका लागि पुनः चयन हुनुभएको छ । सो पदमा पुग्ने उहाँ पहिलो नेपाली

pexels-photo-164527.jpeg
अमेरिकाको ऋण लिन पाउने सिमा समाप्त, संसदले कदम नचाले अमेरिका अर्को महिना नगदविहिन

समाप्त भइसकेको अमेरिकाको ऋण लिन पाउने सिमा बढाउन संसदले कुनै कदम नचाले अमेरिका जुनको सुरुमा नै नगदविहिन हुनसक्ने ट्रेजरी सेक्रेटरी जेनेट येलेनले चेतावनी दिएकी छिन् ।  नेताहरूले ऋण सीमा सम्झौतामा

wiki
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान इस्लामावाद अदालतमा उपस्थित

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान बुधबार इस्लामावादको विशेष अदालतमा भ्रष्टाचारको आरोपमा सुनुवाइको लागि उपस्थित भएका छन् । अर्धसैनिक बलले उनलाई यहाँको अदालतबाट गिरफ्तार गरेपछि देशभर व्यापक विरोध प्रदर्शन भएको छ

पाकिस्तानको पञ्जाबमा पूर्वप्रधानमन्त्री खान पक्षधरको प्रदर्शन, एकहजार जना पक्राउ

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि सुरु भएको प्रदर्शनका कारण पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा करिब एक हजार व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ । “प्रहरी टोलीले

ट्रम्प यौन दुर्व्यवहारमा दोषी ठहर, महिलालाई ५० लाख डलर तिर्नुपर्ने

न्यूयोर्कको एक अदालतले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर गरेको छ ।एक पत्रिकाकी लेखिका इ जीन क्यारोलले सन् १९९० मा उनलाई यौन दुर्व्यवहार गरेको र झुटो

अमेरिकाको न्युजर्सीको घरको छतमा खस्यो अरबौं वर्ष पुरानो तातो उल्का पिण्ड, भुइँमा क्षति

अमेरिकाको न्युजर्सीका एक परिवारले सोमबार दिउँसो आफ्नो घरको छतमा उल्का पिण्ड ठोक्किएपनि सबै सुरक्षित रहेको भन्दै आभार व्यक्त गरेका छन् । होपवेल पुलिस विभागले जारी गरेको विज्ञप्ति अनुसार उल्का पिण्ड

इमरान खानको गिरफ्तारीपछि हिंसात्मक प्रदर्शनः इस्लामाबादमा पाँच प्रहरी घाइते, ४३ जना पक्राउ

इस्लामाबाद प्रहरीले इमरान खानका समर्थकहरूले गरेको प्रदर्शनमा आफ्ना पाँच जवान घाइते भएको बताएको छ। इस्लामावाद प्रहरीको बयानमा कानून उल्लंघन गर्ने ४३ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको पनि बताइएको छ । पाकिस्तानका

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com