
एक चालकले आइतवार टेक्सासको सीमावर्ती सहरमा आप्रवासीहरू बसोबास गरिरहेको आश्रयस्थल बाहिर बस स्टपमा एउटा समूहमा गाडी जोज्दा धेरै आप्रवासीहरू सहित सात व्यक्तिको मृत्यु भएको छ भने एक दर्जन बढी घाइते

जापानमा १० देखि १८ वर्ष उमेर समूहका जापानी युवामा हालै गरिएको एक सर्वेक्षणले ४० प्रतिशतले बालबालिकाका लागि उच्च शिक्षालाई निःशुल्क बनाउने नीतिलाई सरकारका उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । निप्पोन

अमेरिका लगायतका विभिन्न मुलुकमा गएर ठूलो रकम कमाउने लोभमा फस्दा एक सय एकजना ठगिएको फेला परेको छ । पीडितहरु साढे तीन करोड बढी रकम ठगिएपछि प्रहरीकामा आएका छन् । भक्तपुरको

बेलायती राजा चाल्र्स तृतीयको राज्याभिषेक हेर्न एक करोड ४० लाखभन्दा बढी मानिस उपस्थित भएको बीबीसीले आइतबार जनाएको छ । बीबीसी वनको मुख्य च्यानलमा एक करोड ३४ लाख दर्शकले अवलोकन गरेका

भारतको सुदूर उत्तरपूर्वी क्षेत्रमा रहेको मणिपुर राज्यमा भएको जातीय झडपमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार ५४ पुगेको छ । जनजातीय समूहले निकालेको विरोध प्रदर्शनमा प्रहरी बलपछि परिस्थिति हिंसात्मक बनेको भन्दै

राजा चार्ल्स तृतीय र रानी कमिलालाई बकिंघम प्यालेसको अगाडि हर्षोल्लासका साथ उत्सवको ऐतिहासिक दिनमा राजमुकुट पहिराइएको छ। विश्वभरका पाहुनाहरू लगायत करोडौं मानिसहरूले टिभी र इन्टरनेट मार्फत यो ऐतिहासिक घटना हेरेका

टेक्सासको एक मलमा गोली चल्दा ८ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । घटनामा बन्दुकधारीको पनि मृत्यु भएको छ । डलास नजिकैको एक आउटलेट मलमा गोलीकाण्ड

पूर्वीसीमा काँकडभिट्टाबाट नौ सय ७० किलोमिटर पूर्व भारतको मणिपुरमा चार दिनयता जातीय हिंसाले उग्ररुप लिए पनि त्यहाँका नेपाली भाषी सुरक्षित रहेका छन् । कुकी र मैतेयी जातिबीच आरक्षणको विषयलाई लिएर

अमेरिकी सेनाको लडाकु विमान शनिबार दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको छ । तर दुर्घटनामा कुनै हताहती भने नभएको योनहाप समाचार संस्थाले जनाएको छ । एफ-१६ लडाकु विमान राजधानी सियोलबाट करिब ७०

बेलायतमा आज राजा चार्ल्स तृतीयको राज्याभिषेक हुँदैछ । पछिल्लो ७० वर्षमा बेलायतमा यो पहिलो राज्याभिषेक हुनेछ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । राजा चार्ल्स र रानी कन्सोर्ट वेस्टमिन्स्टर
KHASOKHAS