अन्तर्राष्ट्रिय

हराएका किशोरीको खोजी गर्दा ७ जनाका शव भेटिए

ओक्लाहोमामा हराएका किशोरीको खोजीका क्रममा सात जनाका शव भेटिएका छन् । ओक्लाहोमा सहरबाट एक सय ४५ किलोमिटर पूर्वमा अवस्थित हेन्रीएटा सहरमा गरिएको खोजतलासका क्रममा सात जनाको शव भेटिएको अनुसन्धान अधिकारीहरूले

सुडानमा फेरि भीषण युद्ध,अन्नपानीको अभावमा जनजीवन अस्तव्यस्त

सुडानको राजधानी खार्तुममा पुनः भीषण युद्ध शुरु भएको छ । युद्धग्रस्त क्षेत्रबाट सर्वसाधारणलाई सुरक्षित रुपमा बाहिर जाने वातावरण बनाउने उद्देश्यले गरिएको पछिल्लो युद्धविराम भङ्ग भएको छ । सुडानी सेनाले विपक्षी

‘कालो वर्षा’को सिकार भएको मान्यता दिन माग गर्दै अदालतमा मुद्दा दायर

जापानको हिरोशिमाका २३ जना बासिन्दाले सन् १९४५ मा भएको आणविक बम विस्फोटपछि रेडियोधर्मी ‘कालो वर्षा’को शिकार भएको आफ्नो हैसियतलाई मान्यता दिन माग गर्दै हिरोशिमा जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्

जापानमा औषधिको प्रयोग गरी गर्भपतन गराउने प्रस्ताव स्वीकृत

जापानको स्वास्थ्य मन्त्रालयले प्रारम्भिक चरणको गर्भ पतन गर्न प्रयोग हुने औषधिलाई स्वीकृति दिएको छ । यो अनुमतिसँगै जापानमा पहिलो पटक गर्भपतनको चक्की उपलब्ध हुने भएको छ । जापानमा २२ हप्तासम्म

अमेरिकी राष्ट्रपति बाइडेनले दक्षिण प्रशान्त क्षेत्रका अठार नेतासँग भेटवार्ता गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी मे महिनामा पपुवा न्युगिनीको भ्रमणका क्रममा दक्षिण प्रशान्त क्षेत्रका १८ नेतासँग भेटवार्ता गर्ने एक उच्च क्षेत्रीय कूटनीतिज्ञले शनिबार बताउनुभएको छ । दक्षिण प्रशान्त क्षेत्रलाई दोस्रो

धूमपान गरेको देखेपछि साथीको कुटिकुटि हत्या

नयाँदिल्लीको बेदारपुर प्रहरी इलाकामा रहेको एक विद्यालयका विद्यार्थीले आफ्नै साथीलाई कुटिकुटि मारेका छन् । आफूहरूले धूमपान गरेको देखेका कक्षा आठका दुई विद्यार्थीले १२ वर्षका आफ्ना साथीको कुटेर हत्या गरेको प्रहरीले

अमेरिका-पाकिस्तान कूटनीतिक छलफल सकारात्मक दिशामा

आर्थिक सङ्कट सामना गरिरहेको पाकिस्तानले संयुक्त राज्य अमेरिकालाई सैन्य वित्तपोषण र बिक्री पुनर्स्थापना गर्न आग्रह गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले त्यस किसिमको वित्त पोषण कार्यक्रम स्थगित गरेको

रुसी आक्रमणमा ५ जना बालबालिकासहित २६ युक्रेनी मारिए

रुसी आक्रमणमा परी पाँच जना बालबालिकासहित २६ जनाको मारिएका छन् । युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेर रुसले ती गैरसैनिक मारेको युक्रेनी अधिकारीहरूले बताएका छन् । मध्य युक्रेनको ऐतिहासिक

चट्याङ लागेर १५ जनाको मृत्यु

मेघगर्जन र चट्याङसँगै भारतको पश्चिम बङ्गालमा बिहीबार भएको भीषण वर्षा भएको छ । चट्याङ लागेर खेतमा कामगरिरहेका १५ जना किसानले ज्यान गुमाएका तथा कैयौँ घाइते भएका सरकारी अधिकारीहरूले बताएका छन्

डुङ्गा डुब्दा ११ को मृत्यु, ६२ जनाको जीवितै उद्धार

इण्डोनेसियाको पश्चिमी प्रान्त यात्रुबाहक एउटा डुङ्गा डुब्दा एघार जनाको मृत्युभएको छ भने ६२ जनालाई जीवितै उद्धार गरिएको छ । रिऔ प्रान्तको तटीय क्षेत्रमा बिहीबार अपराह्न भएको उक्त दुर्घटनामा बालबालिका र

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com