अन्तर्राष्ट्रिय

एककिलो गाँजा बोक्दा मृत्युदण्ड

सिङ्गापुरले गाँजा तस्करीमा दोषी ठहरिएका आफ्नै देशका ४६ वर्षीय नागरिक टङ्गाराजु सुपियाहलाई मृत्युदण्ड दिएको छ । सुपियाहका परिवार, मानवअधिकारवादी कार्यकर्ता र राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तको कार्यालयबाट भएको क्षमायाचनाको अनुरोधलाई वेवास्ता गर्दै

अमेरिकी राष्ट्रपति बाइडेन जी सेभनको शिखर बैठकमा सहभागी हुने

अमेरिकाका राष्ट्रपति जो बाइडेन आगामी जेठ ५ देखि ७ गतेसम्म जापानको हिरोसिमामा आयोजना हुने जी सेभनका नेताहरूको शिखर सम्मेलनमा सहभागी हुनुहुने भएको छ । उक्त घोषणा राष्ट्रपतिको कार्यालयले आज गरेको

विद्युतीय सवारी साधनको माग विश्वभर बढ्यो

विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री पनि बढिरहेको छ । आज यहाँ जारी गरिएको एक प्रतिवेदनअनुसार यो वर्ष बिक्री हुने पाँच वटा सवारी साधनमध्ये

rss
८१ बर्षका बर्नी स्यान्डर्सको ८० बर्षका बाइडेनलाई समर्थन, आफू राष्ट्रपतिमा नउठ्ने घोषणा

भर्मन्टका सिनेटर ८१ बर्षका बर्नी स्यान्डर्सले अमेरिकी राष्ट्रपतिमा आफूले उम्मेदवारी नदिने र यसको सट्टा राष्ट्रपति जो बाइडेनको उम्मेदवारीलाई समर्थन गर्ने घोषणा गरेका छन् । २०२० डेमोक्र्याटिक राष्ट्रपतिको प्राइमरीमा बाइडेनका मुख्य

क्यानडाका ५२ प्रतिशत जनता राजतन्त्रको विपक्षमा

यही वैशाख २३ गते लण्डनको वेस्टमिनिष्टर गिर्जाघरमा राजा चाल्र्स तृतीयको राज्याभिषेक हुँदैछ तर क्यानडाका अधिकांश जनताले अब देशलाई संवैधानिक राजतन्त्रबाट मुक्त गर्नुपर्ने बेला आएको अभिमत जाहेर गरेका छन् । गैरनाफामूलक

बाइडेन फेरि अमेरिकाको राष्ट्रपतिमा उठ्ने (भिडियो सहित)

अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले एक भिडियोमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका हुन् । तीन मिनेटको यो भिडियोमा

सुडानबाट आफ्ना नागरिकलाई उद्धार गर्दै बेलायत

बेलायतले सुडानबाट आफ्ना नागरिकलाई उद्धार गर्न ‘बृहत् स्तर’ को उद्धार अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । दश दिनसम्म भएको युद्धमा चार सय २७ जना मारिएका तथा तीन हजार सात

७०% को जनमत विपरित ८० बर्षका बाइडेनले मंगलबार दोश्रो कार्यकालका लागि उम्मेदवारी घोषणा गर्दै

राष्ट्रपति जो बाइडेनले यस हप्ता दोस्रो कार्यकालका लागि औपचारिक रूपमा उम्मेदवारीको घोषणा गर्ने तयारी गर्दैछन्। उनले मङ्गलबार यसबारे गर्ने घोषणाको भिडियोमा अन्तिम सम्पादनहरू गरिएको जनाइएको छ । बाइडेनले २०२० को

बेपत्ता भएका १० जना माझीको शव हातखुट्टा बाँधिएको अवस्थामा फेला

बङ्गालको खाडीमा माछा मार्ने क्रममा बेपत्ता भएका १० जनाको शव फेला परेको छ । कक्स बजार सदर पुलिस कार्यालयका इन्चार्ज रफिकुल इस्लामले पत्रकारहरूलाई बताए अनुसार माछा मार्ने डुङ्गाको शीत भण्डारभित्र

सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा पुष्टि

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सुडानमा जारी द्वन्द्वमा सोमबार बिहानसम्म ४१३ जनाको मृत्यु भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय बाल निकाय (यूनिसेफ)ले युद्धमा बालबालिकाले ठूलो मूल्य चुकाउनुपरेको जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com