अन्तर्राष्ट्रिय

कुस्ती महासंघका अध्यक्ष सिंहविरुद्ध महिला पहलवानले फेरि सुरु गरे हडताल

भारतीय कुस्ती महासंघका अध्यक्ष बृजभूषण सिंहमाथि महिला पहलवानलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउने पहलवानहरूले जन्तर मन्तरमा धर्ना जारी राखेका छन् । आइतबार दिउँसोदेखि नै पहलवानहरूले दिल्लीको जन्तर मन्तरमा सिंहको विरोध

बेलायत, जर्मनी र क्यानाडाले पनि सुडानबाट दूतावासका कर्मचारी र नागरिकलाई स्वदेश फर्काउँदै

बेलायत, जर्मनी र क्यानडाले पनि द्वन्द्वग्रस्त सुडानबाट आफ्ना नागरिकलाई स्वदेश ल्याउने व्यवस्था गरेको बताएका छन् । यस पहिले अमेरिका, साउदी अरबलगायतका विश्वका अन्य मुलुकले पनि सुडानबाट आफ्ना कर्मचारी र नागरिकलाई

एक लाख बाँदर चिनियाँलाई दिने सरकारी योजनाको अधिकारकर्मीद्वारा कडा विरोध

श्रीलङ्काका कृषिमन्त्रीले एक लाख लोपोन्मुख टोक मकाक (बाँदर) लाई निजी चिनियाँ कम्पनीलाई निर्यात गर्ने योजना बनाएको घोषणा गरेपछि पशु अधिकारकर्मीहरूले विरोध प्रदर्शन गरेको भ्वाइस अफ अमेरिकाले जनाएको छ । अन्तर्राष्ट्रिय

८० वर्षपछि जहाजको भग्नावशेष फेला,कति सवार थिए यात्रु

दोस्रो विश्वयुद्धमा प्रयोग भएको जापानी जहाज ८० वर्षपछि फेला परेको छ । भ्वाइस अफ अमेरिकाले उल्लेख गरेअनुसार उक्त जापानी पानी जहाजमा एक हजारभन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।

दूतावास बन्द गरेर सुडानबाट सबै अमेरिकी कूटनीतिज्ञ बाहिरिए

अमेरिकी सेनाले सुडानको खार्तुमबाट अमेरिकी कूटनीतिज्ञ र उनीहरूका परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा पु-याएको छ । गत शनिबारदेखि त्यहाँ युद्ध भड्किएपछि आ–आफ्नै निवासमा उद्धारको प्रतीक्षामा बसेका कूटनीतिज्ञ र तिनका परिवारलाई

खालिस्तान समर्थक नेता अमृतपाल सिंह पक्राउ

खालिस्तान समर्थक नेता अमृतपाल सिंहलाई पक्राउ गरिएको छ । उनलाई पञ्जाबको मोगाबाट आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी गत मार्च १८ देखि फरार थिए । पञ्जाब प्रहरीले

NYPD white and blue NYPD SUV
ड्युटीमा नरहेको बेला मादक पदार्थ सेवन गरेर गाडी चलाउने न्युयोर्क प्रहरीका अधिकारी पक्राउ

ड्युटीमा नरहेको बेला मादक पदार्थ सेवन गरेर गाडी चलाउने न्युयोर्क प्रहरीका अधिकारी शनिबार एकाविहानै पक्राउ परेका छन् । २९ बर्षका ज्याकब पीटरसन ७२ औं स्ट्रीट र ग्रान्ड सेन्ट्रल पार्कवेको फरेस्ट

अमेरिकामा फ्लुका कारण १ सय दिनमा,१९ हजारभन्दा बढीको मृत्यु

अमेरिकामा यो बर्ष फ्लुका कारण १९ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा सन् २०२३ को पहिलो

भारतीय प्रधानमन्त्री मोदी सहभागी हुने कार्यक्रममा आत्मघाती हमलाको धम्की

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख ११ गते दक्षिणी राज्य केरलामा हुने सार्वजनिक कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र आएपछि राज्यभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । आगामी सोमबार प्रधानमन्त्री

महिला साथीलाई ककपिटमा राख्ने एयर इन्डियाका पाइलटमाथि छानबिन सुरु

एयर इन्डियाका एक पाइलटमाथि आफ्नी महिला साथीलाई विमानको ककपिटमा लगेको आरोप लागेको छ । यस सम्बन्धमा, भारतको उड्डयन क्षेत्रको नियामक निकाय नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले यी आरोपहरूको छानबिन गरिरहेको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com