अन्तर्राष्ट्रिय

‘जासुसी उपग्रह प्रक्षेपणका निम्ति तयार छ’

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशले पहिलो पटक सैन्य जासुस उपग्रह बनाएको दाबी गर्दै अज्ञात मितिमा त्यसलाई परीक्षण गरिने बताउनुभएको छ । राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार जासुसी

अस्पतालमा भएको आगोबाट मृत्यु हुनेको संख्या २९ पुग्यो

चीनको बेइजिङस्थित एक अस्पतालमा भएको आगोलागीमा परी २९ जनाको मृत्यु भएको छ । बेइजिङको चाङफेङ अस्पतालमा मङ्गलबार भएको आगलागीमा परी २९ जनाले ज्यान गुमाएका आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बेइजिङको

चीनले तीव्र गतिमा आणविक हतियारहरू बढाउँदैछ : नेटो

नेटोले सन् २०३५ सम्ममा चीनसँग करिब १५०० आणविक हतियार हुने अनुमान गरेको छ । नेटो सचिव जेन्स स्टोल्टेनबर्गले भने, “दीर्घकालिन रुपमा हामीले अझ खतरनाक र प्रतिस्पर्धात्मक संसारमा हाम्रो दृष्टिकोण पुनर्विचार

अमेरिकी राष्ट्रपतिको ट्याक्स विवरण सार्वजनिक, गतबर्षको आय ५ लाख ८० हजार, उपराष्ट्रपतिको कति?

आज अमेरिकामा ट्याक्स फाइल गर्ने अन्तिम दिन अमेरिकी राष्ट्रपति जो बाइडेन र पत्नी जिल बाइडेनले यसबर्ष फाइल गरेको ट्याक्स फाइलको विवरण सार्वजनिक गरेका छन् । उनीहरुले मंगलबार यसबारेका विवरणहरु सार्वजनिक

चीनको एक अस्पतालमा आगलागी,२१ जनाको मृत्यु

चीनको राजधानी बेइजिङमा रहेको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा २१ जनाको ज्यान गएको छ । बेइजिङको फेङ्ताई जिल्लामा रहेको चाङफेङ अस्पतालमा हिजो भएको आगलागीमा परेर उनीहरुको ज्यान गएको हो ।

राष्ट्रपति चुनावमा धाधँली भन्दै मतदान प्रणालीको मानहानी गर्ने फक्स न्युजले ७८७ मिलियन तिर्ने

अमेरिकाको फक्स न्यूजले मानहानी मुद्दामा डोमिनियन मतदान प्रणालीलाई ७८७ मिलियन डलर भन्दा बढी रकम तिर्ने भएको छ । सन् २०२० को राष्ट्रपति चुनावमा फक्स न्यूजले मतदानमा धाधली भएको भन्दै राष्ट्रपतिको

person holding cellphone near glass walls
२००७ -२०२२ सम्मका फेसबुक प्रयोगकर्तालाई फेसबुकले ७५० मिलियन डलर दिने, यसरी भर्नुहोस् फर्म

२००७ देखि २०२२ सम्मका फेसबुक प्रयोगकर्तालाई फेसबुकले ७५० मिलियन डलर दिने भएको छ । उक्त अवधिमा कुनै समय अमेरिकामा भएका फेसबुक प्रयोगकर्ताहरुले ७५० मिलियन डलरमध्येको आफूले पाउने हिस्सा दावी गर्न

macro photography of a stainless steel faucet
रिसाएका चिनियाँ जोडीले पानी र ग्यास खुला छाडेपछि एयरबीएनबी संचालकलाई ६४० डलरको बिल

दुई जना पाहुनाले आफ्नो बुकिङको क्रममा लामो समयसम्म ग्यास र पानी खुला छाडेपछि दक्षिण कोरियाका एयरबीएनबी संचालकले ६४० डलरको बिल तिर्नुपरेको छ । एक चिनियाँ दम्पतीलाई मार्चमा राजधानी सहर सियोलमा

चीनको एक कारखानामा आगलागी,११ जनाको मृत्यु

पूर्वी चीनको झेजियाङ प्रान्तको जिन्हुआ शहरमा रहेको एउटा कारखाना भवनमा सोमबार दिउँसो आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । सरकारी समाचार एजेन्सी (सिन्ह्वा)का अनुसार वुई काउन्टीको औद्योगिक क्षेत्रमा रहेको

रुसी धम्कीको जी सेभनद्वारा निन्दा

उन्नत अर्थतन्त्र भएका युरोपेली सङ्घसहित सात राष्ट्रको अन्तरसरकारी अन्तरराष्ट्रिय राजनीतिक मञ्च जी सेभनले बेलारुसमा आणविक हतियार तैनाथ गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणाको निन्दा गर्दै त्यसलाई अस्वीकार्य भनेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com