अन्तर्राष्ट्रिय

सुडान द्वन्द्वः २ सय जनाको मृत्यु, १ हजार ८ सय घाइते

सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब दुई सय जनाले ज्यान गुमाएका छन्भने एक हजार सय जना घाइते भएका

two girls writing on paper
समर राइजिङ: न्युयोर्क सिटीमा ८ कक्षासम्मका विद्यार्थीका लागि नि:शुल्क कार्यक्रम

न्युयोर्क शहरका पब्लिक स्कूलका कक्षा ८ देखि कक्षाका विद्यार्थीहरूका लागि समर राइजिङ नामको नि:शुल्क कार्यक्रममा समावेश हुन मेयर एरिक आडम्सले अनुरोध गरेका छन् । यो कार्यक्रमले बालबालिकाहरुलाई एक सुरक्षित, रमाइलो

न्युयोर्क सिटीमा ‘गोप्य चिनियाँ प्रहरी चौकी’ चलाउने दुई जना चिनियाँ मुलका व्यक्ति पक्राउ

अमेरिकाका अधिकारीहरूले दुई व्यक्तिलाई चीनको तर्फबाट न्युयोर्क शहरमा गोप्य प्रहरी चौकी सञ्चालन गरेको आरोपमा पक्राउ गरेका छन्। अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसले सोमबार एक पत्रकार सम्मेलनमा आरोपहरू घोषणा गरेको हो ।

एप्पलबाट बचत खाता योजना सुरु, ४ दशमलव १५ प्रतिशत ब्याज दिने

एप्पलले सोमबार आफ्नो एप्पल कार्ड बचत खाता योजना सुरु गरेको छ । जसमा रकम डिपोजिट गर्नेहरुलाई ४ दशमलव १५ प्रतिशत वार्षिक ब्याज दिइने भएको छ । यसको लागि कुनै न्यूनतम

म्यान्मारको नयाँ वर्षको अवसरमा तीन हजार कैदीलाई आममाफी दिइने

म्यान्मारको सैन्य (जुन्टा) सरकारले बौद्ध नयाँ वर्षको उपलक्ष्यमा तीन हजारभन्दा बढी कैदीलाई रिहा गर्ने घोषणा गरेको छ । यद्यपि सरकारले रिहा गर्ने सूचीमा पछिल्लो दुई बर्षमा पक्राउ गरी जेलमा रहेका

सुडानमा भिडन्त जारी, मृत्यु हुनेको सङ्ख्या ९७ पुग्यो

सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बलबीच सोमबार तेस्रो दिन पनि झडप हुँदा मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ । सन् २०२१ मा भएको ‘कू’ मा सत्ता कब्जा गरेका दुई

सुडान झडपः ५६ सर्वसाधारणको मृत्यु, ६ सय घाइते

सुडानको राजधानी खार्तुममा हिजोदेखि जारी विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा कम्तीमा ५६ जनाले ज्यान गुमाएका छन् भने करिब छ सय जना घाइते भएका छन्

सडक दुर्घटनामा पाकिस्तानका धार्मिक मामिलामन्त्रीको मृत्यु

पाकिस्तानका धार्मिक मामिलामन्त्री मुफ्ती अब्दुल शकूरको सडक दुर्घटनामा परी मृत्यु भएको इस्लामाबाद प्रहरीले जनाएको छ । शनिबार आफैं गाडी चलाइरहेका मन्त्रीलाई चोकबाट पार गर्ने क्रममा पिकअप ट्रकले ठक्कर दिएको प्रहरीद्वारा

पत्रकार बनेर आएकाले गरे भारतका पूर्वसांसदको गोली हानी हत्या

अपहरणको अभियोगमा दोषी ठहरिएका एक जना पूर्वभारतीय राजनीतिज्ञ र उनका भाइको गोली हानेर हत्या भएको छ । पत्रकार बनेर आएका तीन जना किशोरले प्रहरी घेरामै उत्तर प्रदेशका पूर्वसांसद अतिक अहमद

100 US dollar banknote
न्युयोर्क सिटीको क्वीन्सका व्यक्तिले जिते ४७६ मिलियनको मेगा मिलियन ज्याकपट

न्युयोर्क सिटीको क्वीन्समा बिक्री भएको लोट्टो टिकटले शुक्रबारको मेगा मिलियन्स ज्याकपट जितेको छ । उक्त टिकटले सबै छ नम्बरहरू मिलाएर लटरीको ४७६ मिलियन को ज्याकपट जितेको हो । विजयी टिकट

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com