अन्तर्राष्ट्रिय

न्युयोर्कको ब्रोंक्समा प्रहरीले खोजेको व्यक्तिबाट चौकीमै पुगेर प्रहरीमाथि गोली प्रहार

न्युयोर्कको ब्रोंक्समा बन्दुकधारीले प्रहरी चौकीभित्रै गएर गोली चलाएको छ । आज विहान ८ बजे चौकीमा छिरेको बन्दुकधारीले गोली चलाउँदा एकजना प्रहरी घाईते भएका छन् । बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ

न्युयोर्कको ब्रोंक्समा ड्युटीमा रहेका प्रहरी अधिकारीमाथि गोली प्रहार

न्युयोर्कको ब्रोंक्समा ड्युटीमा रहेका प्रहरी अधिकारीमाथि गोली प्रहार भएको छ । घटना शनिबार राती साढे ८ बजेको समयमा भएको हो । गस्तीको भ्यानमा बसिरहेका बखत उनीमाथि गोली प्रहार भएको हो

ज्यान लिनेमा सार्सलाई उछिन्यो कोरोनाले, मृतकको संख्या ८१३, भ्याक्सिन बनाउन एकबर्ष

घातक कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर ८ सय १३ नाघेको छ । आइतबारमात्र भाइरस संक्रमणबाट चीनमा ८९ जनाको मृत्यु भएको छ । ज्यान लिनेमा कोरोनाले सार्सलाई उछिनेको छ

कोरोना भाइरसबाट ज्यान गुमाउने पहिलो विदेशी अमेरिकन नागरिक

कोरोना भाइरसबाट ज्यान गुमाउने पहिलो विदेशी अमेरिकन नागरिक रहेको अधिकारीहरुले बनाएका छन् । ती अमेरिकन नागरिकको चीनमा नै निधन भएको थियो । यसअगाडि जापानी नागरिकको निधन भएपनि उनको निधन भने

फेसबुककै ट्वीटर र इन्स्टाग्राम एकाउन्ट ह्याक

शुक्रबार दिउसो ह्याकरहरुको एउटा समुहले फेसबुककै आधिकारिक ट्वीटर एकाउन्ट र इन्स्टाग्राम एकाउन्ट ह्याक गरेको छ । उनीहरुले ती एकाउन्टहरु ह्याक गर्दै फेसबुकपनि ह्याक गर्न सकिने सन्देश राखेका थिए । ती

कोरोना संक्रमणबाट चीनमा एकैदिनमा ८६ को मृत्यु, संक्रमितको संख्या झण्डै ३५ हजार

घातक कोरोना भाइरसको संक्रमणबाट चीनमा एकैदिनमा ८६ जनाको मृत्यु भएको छ । यो संँगै अब कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७२० नाघेको छ । अहिलेसम्म ३४ हजार ४ सयभन्दा

न्युजर्सी आइपुग्यो रोयल क्यारेबियन क्रुज, कोरोना संक्रमणको आशंकामा ४ जना अस्पतालमा

दुईदर्जनभन्दा धेरै चिनिया यात्रुहरु बोकेर आएको रोयल क्यारेबियन क्रुज आज अमेरिकाको न्युजर्सी आइपुगेको छ । जहाजमा रहेका ४ जनामा कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएको छ । एन्थम अफ

चीनपछि कोरोना भाइरसबाट संक्रमित हुनेहरु जापानको क्रुजसिपमा

चीनपछि कोरोना भाइरसबाट संक्रमित हुनेहरु जापानको क्रुजसिपमा रहेको पुष्टी भएको छ । जापानको क्रुजसिपमा रहेका कम्तीमा ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । उक्त जहाजमा २० जनामा संक्रमण

अमेरिकी दूतावास न्यु दिल्लीको भूभागमा ५ बर्षकी बालिका बलात्कृत

अमेरिकी दूतावास न्यु दिल्लीको भूभागमा ५ बर्षकी बालिकाको बलात्कार भएको छ । बलात्कार गरेको अभियोगमा प्रहरीले एकजना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । ती बालिका दूतावासका कर्मचारीहरुको आवासबाहिर खेलिरहेकी थिइन् ।

फिनल्याण्डमा बच्चा जन्मिएपछि बुवालाई पनि आमालाई जत्तिकै बिदा

फिनल्याण्डको नयाँ सरकारले बच्चा जन्मिएपछि बुवाले पनि बच्चासँग धेरै समय बिताउन पाऊन् भनेर आमाबुवा दुवैलाई समान बिदा दिने योजना घोषणा गरेको छ। यो नयाँ योजना अनुसार आमाबुवा दुवैले १४ महिनाको

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com