अन्तर्राष्ट्रिय

अमेरिकाको हवाईमा गोली चल्यो, कम्तीमा २ प्रहरीको मृत्यु, ४ घरमा आगजनी

अमेरिकाको हवाईको होनोलुलुमा गोली चल्दा कम्तीमा २ जना प्रहरी अधिकारीको मृत्यु भएको छ । आइतबार भएको घटनामा बन्दुकधारीले गोली चलाएको जनाइएको छ । उक्त क्षेत्रमा आगजनी समेत भएको छ ।

यी हुन् एमसीसी कम्प्याक्ट लागु भएका देशहरु

आर्थिक विकाशलाई सघाउने उद्देश्यले अमेरिकाले एमसीसीमार्फत विश्वका विभिन्न देशलाई सहयोग गर्दै आएको छ । अहिलेसम्म विश्वका झण्डै दर्जन देशमा यो कम्प्याक्ट लागु भइसकेको छ । नेपालको सन्दर्भमा नेपाल कम्प्याक्टको बारेमा

ग्यास र बिजुलीको मूल्य झण्डै ९ प्रतिशतसम्म बढाउन न्युयोर्कले दियो स्वीकृति

न्युयोर्कको पब्लिक सर्भिस कमिसनले ग्यास र बिजुलीको मूल्य बढाउन कोन एडिसनलाई स्वीकृति दिएको छ । बिहिबार यस्तो स्वीकृति प्रदान गर्दै आगामी तीनबर्षका लागि मूल्य बढाउन अनुमति प्रदान गरिएको हो ।

न्युयोर्कको क्वीन्समा निर्माणस्थलबाट प्लाइउड खस्दा ६७ बर्षीय हजुरआमाको मृत्यु

न्युयोर्कको क्वीन्समा आजविहान एउटा निर्माणस्थलबाट प्लाइउड खस्दा ६७ बर्षीय हजुरआमाको मृत्यु भएको छ । जियांग जी नामकी ती महिला बाटोमा हिडिरहेका बखत भवनबाट खसेको प्लाइउडले लागेको थियो । फ्लसिंगको मेन

सिनेटमा ट्रम्पबिरुद्ध महाअभियोग प्रकृयाका लागि ९९ सिनेटरबाट सपथग्रहण

अमेरिकी सिनेटमा रााष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाअभियोग प्रकृषका लागि ९९ सिनेटरहरुले सपथग्रहण गरेका छन् । सर्बोच्च अदालतका प्रधानन्यायाधिस जोन रोबर्टस्ले सबै सिनेटरहरुलाई सपथ ग्रहण गराएका हुन् । प्रधानन्यायाधिसले आफैले पनि सपथग्रहण

न्युयोर्कमा एमटीएको बसले किचेर महिलाको मृत्यु

न्युयोर्कका आज विहान साढे ९ बजे सरकारी यात्रुबाहक बसले किचेर एकजना महिलाको मृत्यु भएको छ । फ्लाटबुस एभिन्यु नजिकै एमटीएएको बी ४१ बसले महिलालाई किचेको जनाइएको छ । बसबाट झरेकी

इन्जिनमा आगो लागेपछि न्युजर्सीबाट उडेको जहाज फिर्ता, हुन पाएन ठूलो दुर्घटना (भिडियो)

इन्जिनमा आगो लागेपछि न्युजर्सीको नेवार्क विमानस्थलबाट उडेको जहाज फिर्ता भएको छ । बुधबार राती उडेको केहीबेरमा नै इन्जिनमा आगो लागेको थियो । लस एन्जलसका लागि उडेको युनाइटेड एयरलाइन्सको उक्त जहाज

न्युयोर्कको ब्रुकलिनमा फोहोर फ्याक्ने ट्रकले हान्यो ६० बर्षकी महिला, शरिर दुई टुक्रा

न्युयोर्कको ब्रुकलिनमा फोहोर फ्याक्ने ट्रकल आज विहान एक महिलालाई ठक्कर दिएको छ । ट्रकको ठक्करबाट महिलाको घटनास्थलमा नै मृत्यु भएको छ । विहान बे पार्क वे नजिकै ८६ स्ट्रीटमा उक्त

ट्रम्पबिरुद्धको महाअभियोग प्रस्तावमा सिनेटको परीक्षणमा सिनेटरका लागि यस्ता नियम

ट्रम्पबिरुद्धको महाअभियोग प्रस्तावमा सिनेटको परीक्षणमा सिनेटरका लागि केही यस्ता नियमहरु बनाइएको छ, जसलाई स्कुलका विद्यार्थीहरुका लागि परीक्षामा बनाइएका नियमसँग तुलना गरिएको छ । स्मार्ट फोन र इलोक्ट्रोनिक्समाथि प्रतिबन्धदेखि साइडटक गर्न

मन्दिरभित्र गएर दिशा गर्ने ५ पर्यटकलाई देशनिकाला

मन्दिरभित्र गएर दिशा गर्ने ५ जना पर्यटकलाई पेरुबाट देशनिकाला गरिएको छ । उनीहरुले पवित्र माच्चु पिच्चु मन्दिरभित्र प्रवेश गरेर पर्खालमा क्षति पुराउनुका साथै दिशा समेत गरेको जनाइएको छ । पक्राउ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com