अन्तर्राष्ट्रिय

बेलायतमा कूल आप्रवासन ६ लाखभन्दा बढी

सन् २०२२ मा बेलायतमा कुल आप्रवासन छ लाख छ हजारभन्दा माथि पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । कोरोनाभाइरस महामारीपछि विश्वभर प्रतिबन्धहरू हटाउँदा आप्रवासन दरमा उच्च वृद्धि भएको हो । यसले

London Cityscape
बेलायतको वार्षिक मुद्रास्फीति आठ महिनायताकै न्यून

बेलायतको वार्षिक मुद्रास्फीति दर अप्रिलमा आठ महिनाको सबैभन्दा कम ८.७ प्रतिशतमा झरेको छ र ऊर्जाको मूल्य एक वर्ष पहिलेको तुलनामा निकै कमजोर भएको सरकारी तथ्याङ्कले बुधबार सार्वजनिक गरेको छ ।

ह्वाइटहाउस नजिकको सुरक्षा ब्यारियरमा टिनएजरले ठोक्काए ट्रक, राष्ट्रपतिलाई मार्न खोजेको अभियोग

एक व्यक्तिले सोमबार राति व्हाइट हाउस नजिकैको सुरक्षा ब्यारियरमा ट्रक जोतेपछि अधिकारीहरूले सम्भावित आशययुक्त घटनाको रूपमा अनुसन्धान गरिरहेका छन्। चेस्टरफिल्ड मिजौरीका १९ वर्षीय साई वर्षित कान्डुलालाई हिरासतमा राखिएको छ ।

छात्रावासमा आगो लाग्दा १९ जनाको मृत्यु

दक्षिण अमेरिकी देश गुयानाको एक विद्यालयको छात्रावासमा आगो लाग्दा १९ जनाको मृत्यु भएको छ । कुनै व्यक्तिले रिसको झोकमा छात्रावासमा आगो झोसेकोा हुनसक्ने अनुसन्धानकर्मीले बताएकाछन् । एघार र १२ तथा

ट्रम्पविरुद्ध उम्मेदबारीको तयारीमा फ्लोरिडाका रिपब्लिकन गभर्नर रोन डिसेन्टिस

फ्लोरिडाका रिपब्लिकन गभर्नर रोन डिसेन्टिस यस हप्ता २०२४ को राष्ट्रपतिको दौडमा प्रवेश गर्ने अपेक्षा गरिएको छ । सर्वेक्षणहरूले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अग्रभागमा रहेको देखाइरहँदा डिसेन्टिसले रिपब्लिकन प्राइमरीमा ट्रम्पबिरुद्ध भिड्ने

चिनियाँ नीति बैंकद्वारा चीन-मध्य एशिया सहयोग विस्तार

चीनको नीति बैंक, चाइना डेभलपमेन्ट बैंकले चीन(मध्य एसिया सहयोगलाई प्रगाढ बनाउन आर्थिक सहयोग बढाएको छ। नीति बैंकले चीन र मध्य एसियाली देशबीचको अर्थतन्त्र, व्यापार, लगानी, यातायात, कृषि, ऊर्जा र स्रोतसाधनलगायतका

पपुवा न्युगिनी र अमेरिकाबीच सुरक्षा सम्झौतामा हस्ताक्षर

पपुवा न्युगिनीले सोमबार संयुक्त राज्य अमेरिकासँग रक्षा सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौताले अमेरिकी सेनालाई आफ्नो हवाई क्षेत्र र बन्दरगाहहरूमा पहुँच प्रदान गरेको छ । वासिङ्टनले प्रशान्त क्षेत्रमा चीनको बढ्दो

युक्रेनको जापोरिजझिया आणविक केन्द्र पुनः विद्युत ग्रिडबाट काटियो

युक्रेनको कब्जामा रहेको जापोरिजझिया आणविक केन्द्रलाई पुनः विद्युत् ग्रिडबाट विच्छेद गरिएको युक्रेनी भूभागमा रहेका रूसी प्रशासक र युक्रेनी आणविक एजेन्सीले सोमबार बताएका छन् । रूसी प्रशासनले टेलिग्राममा लेखेको छ, “‘हाई

आईपीएल २०२३ : प्लेअफका लागि ४ टोलीको टुंगो लाग्यो, यी टोलीबीच हुनेछ भिडन्त

इन्डियन प्रिमियर लिग २०२३ को प्लेअफका लागि चार टोलीको टुंगो लागेको छ । मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको प्लेअफ समीकरण रन रेटमा अन्योलमा परेको थियो तर आरसीबीको टोली गुजरातसँग

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने- बखमुत रूसी कब्जामा गएको छैन

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी सेना बखमुतमा रहेको तर नगर अझै पनि रूसको नियन्त्रणमा गइनसकेको बताउनुभएको छ । हिरोशिमामा भएको आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनका

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com