
रुसका शीर्ष हाइपरसोनिक क्षेप्यास्त्र वैज्ञानिकविरुद्ध देशद्रोहको आरोपमा सुनुवाइ सुरु भएको छ । रुसी सरकारी एजेन्सीहरूले शीर्ष मिसाइल वैज्ञानिक अनातोली मास्लोभ र अन्य दुई वैज्ञानिकहरूलाई देशद्रोहको आरोप लगाएका छन्। अनातोली मास्लोभको

सर्वेक्षणले २०२३ मा अमेरिकामा घुम्ने स्थानमा न्युयोर्क सिटीलाई पहिलो नम्बरमा राखेको छ । नयाँ सर्वेक्षणले यस समरमा अमेरिकामा न्युयोर्क सिटीलाई नम्बर १ यात्रा गन्तव्यको रूपमा स्थान दिएको हो । अमेरिकन

पाकिस्तानले आज थप दुई सय भारतीय मछुवारालाई रिहा गरेको छ । आजै तीन जना अन्य बन्दी पनि पाकिस्तानको जेलबाट मुक्त भएका छन् । गत महिना पाकिस्तानले एक सय ९८ भारतीय

अन्तरराष्ट्रिय समुदायसँग आफ्नो सरकारलाई मान्यता दिन र सहयोग गर्न बारम्बार आह्वान गरिरहेकोे तालिबान शासनले अफगान महिला र केटीहरूमाथिको दमन बढाइरहेकोछ । “तालिवानका दमनकारी एवम् गैरजिम्मेवारपूर्ण गतिविधिले उ विकासका निम्ति अन्तरराष्ट्रिय

पाकिस्तानको विदेशी मुद्रा सञ्चिति एक साताभित्र २१८.१ मिलियन डलरले घटेको छ । स्टेट बैंक अफ पाकिस्तानका अनुसार देशको सञ्चिति ९.७३ अर्ब डलरबाट घटेर ९.५१ अर्ब डलरमा झरेको छ । योसँगै

अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार कोलोराडोमा एयर फोर्स एकेडेमीको कार्यक्रममा भुइँमा पछारिएका छन् । दीक्षान्त समारोहमा सहभागी हुन आएका बाइडेनले मन्तव्य दिएपछि क्याडेटसँग हात मिलाए । जब आफ्नो सिटतर्फ जाँदै

सुडान द्वन्द्व सुरु भएको ६ हप्तामा १२ लाखभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायताकर्मीले बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले अन्तर्राष्ट्रिय

– रमेश लम्साल /भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा नेपालगञ्जको रुपेडियामा निर्माण सम्पन्न भएको एकीकृत जाँचचौकीको उद्घाटन गर्नुभएको छ । भारतीय प्रधानमन्त्रीकोे

कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट मुक्त हुने क्रम जारी रहँदा चीनका युवाहरूले उच्च बेरोजगारीको सामना गर्नुपरेको छ । न्युयोर्क टाइम्सका अनुसार उनीहरु पेशागत र भावनात्मक रुपमा संघर्ष गरिरहेका छन् ।

अष्ट्रेलियामा दश करोड सत्तरी लाख वर्ष पुरानो जीवाश्म हड्डी भेटिएको छ । सन् १९८० को दशकमा भिक्टोरिया राज्यमा भेटिएका दुई वटा जीवाश्म हड्डीको परीक्षण गरेका वैज्ञानिकहरूले आफ्नो अनुसन्धानको निष्कर्ष सुनाउँदै
KHASOKHAS