रुसी विमान आक्रमण गरेको जापानको दाबी


प्रकाशित मिति : जेष्ठ ११, २०८० बिहीबार

प्रशान्त महासागर र जापानले आफ्नो सीमाना नजिकै प्रशान्त महासागरको आकाशमा बिहीबार रुसी ‘गुप्तचर सूचना सङ्कलन’ विमान फेला परेपछि खसालेको दाबी गरेको छ ।
एउटा रुसी विमानले जापानको उत्तरबाट पश्चिमी तटतर्फ यात्रा गरेको पाइएको थियो भने अर्कोले विपरीत तटमा उस्तै बाटो लिएर फर्केको पाइएको जापानी अधिकारीले उल्लेख गरेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com