अब भर्जिनिया र मेरिल्याण्डबाट न्युयोर्क आउनेहरुसमेत अनिवार्य १४ दिन क्वारेन्टीनमा बस्नुपर्ने भएको छ । मंगलबार न्युयोर्कले क्वारेन्टीनमा बस्नुपर्नेको सुचीमा १० वटा नयाँ राज्यहरु थपेको हो । यसअगाडि २२ वटा राज्यहरु
न्युयोर्कको क्वीन्स कोरोना पार्कमा रहेको बेली जिन किङ नेशनल टेनिस सेन्टरमा कोरोनाका बिरामीको उपचारका लागि खोलिएको अस्थायी अस्पतालमा जम्मा ७९ जना बिरामी लिइएको र ५२ मिलियन खर्च भएको खुलासा भएको
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जनगणनाको गिन्तीमा कागजपत्रविहिनलाई समावेश नगराउने एउटा मेमोमा हस्ताक्षर गरेका छन् । कुन राज्यका लागि संसदमा प्रतिनिधित्व गर्ने कतिजना जनप्रतिनिधिको आवश्यक पर्छ भन्ने कुराको निर्धारण गर्न
कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्न अमेरिकनहरुलाई दोश्रो चरणको राहत चेक पठाउने विषयलाई रिपब्लिकनहरुले औपचारिक रुपमा समर्थन गरेका छन् । सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेलले आज अर्को राहत प्याकेजमा
बेलायतस्थित अक्सफर्ड विश्वविद्यालयले विकसित गरेको कोरोना भाइरस विरुद्धको एउटा खोप सुरक्षित र रोग प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने देखिएको छ। एक हजार ७७ जना सहभागी उक्त खोपको परीक्षणका क्रममा सो
अष्ट्रेलियाको भिसासम्बन्धी नियममा परिवर्तन भएको छ । कोभिड-१९ महामारीका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्यामा आएको गिरावटले शैक्षिक क्षेत्र धराशायी हुन सक्ने भन्दै अष्ट्रेलियाले भिसासम्बन्धी पाँचवटा नियमहरुमा परिवर्तन गरेको हो । सोमबार
संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिन ६० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । अमेरिकाको रोग नियन्त्रण केन्द्र (सीडीसी) ले गएको २४ घन्टामा ६१ हजार २८८ जना संक्रमित थपिएको
वासिंटन डिसीसहित विभिन्न ४० भन्दा धेरै राज्यमा कोरोनाको महामारी खराब बन्दै गएको अवस्थामा कम्तीमा एक ट्रिलियन डलरको नयाँ राहत प्याकेजबारे रिपब्लिकन नेताहरु र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच छलफल भएको छ ।
मास्कको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना भएपछि ट्रम्पले सोमबार मास्क लगाएको तस्वीर ट्वीट गर्दै आफू देशभक्त भएको उल्लेख गरेका छन् । केहीदिन अगाडि वाल्टर रिड अस्पताल गएको बेलामा खिचेको
रुसले कोरोना भाइरसविरुद्धको खोपको परीक्षण अगस्तमा सम्पन्न गर्ने जनाएको छ । त्यसैगरी विदेशी साझेदारहरुसँग मिलेर यस वर्ष २० करोड डोज खोप उत्पादन गर्ने आशा रहेकोसमेत जनाएको छ । रुसको रुसी
KHASOKHAS