अन्तर्राष्ट्रिय

बेलायतका नर्सहरु आन्दोलित

कोभिड १९ महामारीका बेला अग्रपंक्तिमा दैनिक 
१४ घण्टासम्म खटिइन् लन्डनस्थित इलिङ हस्पिटलकी आइसीयू म्यानेजर प्रसुना कंडेल । क्रिटिकल केयर आउटरिच नर्स स्पेशलिष्ट पनि भएकाले उनलाई कामको जिम्मेवारीले सास फेर्ने फूर्सद

साप्ताहिक ४ सय अघिल्लो हप्ताका लागि पनि दिइने, के छ आदेशमा थप ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काम गुमाएकाहरुलाई साप्ताहिक ४ सय डलर प्रदान गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । डेमोक्र्याट्सहरुबीच सहमति हुन नसकेपछि ट्रम्पले कार्यकारी आदेशमार्फत काम गुमाएकाहरुलाई साप्ताहिक ४ सय

ट्रम्पबाट ४ कार्यकारी आदेशमा हस्ताक्षर, काम गुमाएकाहरुलाई अतिरिक्त साप्ताहिक ४ सय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काम गुमाएकाहरुलाई अतिरिक्त साप्ताहिक ४ सय डलर दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । आज न्युजर्सीमा आयोजित पत्रकार सम्मेलनपछि ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।

आर्थिक राहत लगायतका ४ कार्यकारी आदेशको तयारीमा ट्रम्प, पत्रकार सम्मेलन लाइभ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस आर्थिक राहत लगायतका ४ कार्यकारी आदेशको तयारी गरेको जनाइएको छ । यसैबीच न्युजर्सीमा ट्रम्पले पत्रकार सम्मेलन आयोजना गरेका छन् । ट्रम्पले जारी गर्ने भनिएका

कार्यकारी आदेशमार्फत योबर्षभर नै बेरोजगारी विमाको अतिरिक्त रकम बढाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत यो बर्षभर नै बेरोजगारी विमाको रकम बढाउने बताएका छन् । काम गुमाएकाहरुलाई साप्ताहिक ६ सय डलरको अवधिका विषयमा डेमाक्रेटिक सांसदहरुसँग कुरा नमिलेको बेलामा ट्रम्पको

कोरोना संक्रमण बढेपछि काठमाडौंको हाँडीगाउँ–गहनापोखरी क्षेत्र सिल

कोरोना संक्रमण देखिएपछि काठमाडौंको हाँडीगाउँ–गहनापोखरी क्षेत्र सिल गरिएको छ । एकै टोलमा आठ जनालाई संक्रमण भएपछि सो क्षेत्र सिल गरिएको हो । हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेका हुन्

अमेरिकन आईडलका परिकल्पनाकार साईमन फुलर र टिकटक मिलेर नयाँ प्रतिभा खोज्ने अभियान

पप आईडल र अमेरिकन आईडलजस्ता लोकप्रिय कार्यक्रमका परिकल्पनाकार साईमन फुलर भिडिओ शेअरिङ एप टिकटकसँग मिलेर प्रतिभाशाली कलाकारहरूको खोजीमा जुट्ने भएका छन्। फुलरले महिला कलाकारहरूको चर्चित पप साङ्गीतिक समूह द स्पाईस

विश्वमा कोरोनाबाट सात लाखको मृत्यु, युरोपमा मात्रै ३० लाख सङ्क्रमित

विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख १८ हजार ७७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शुक्रबारसम्म विश्वभरीमा एक करोड ९२

इंग्ल्यान्डमा आजबाट ‘फेस मास्क’ प्रयोगको क्षेत्र विस्तार

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण कम गर्न इंग्ल्याण्डमा आज शनिबारबाट फेस मास्कको प्रयोगलाई थप कडाइका साथ लागू गरिएको छ । गत जुलाई २४ देखि दोकान, शपिङ

कोरोनाबाट छिमेकी मुलुकमा ४२ हजार ५ सय ७८ जनाले ज्यान गुमाए,नेपालले के सिक्ने ?

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस भारतमा तिव्ररुपमा फैलिएको छ । दुई दिनमा १ लाख २० हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा सर्वाधिक ६१ हजार

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com