अन्तर्राष्ट्रिय

उबर र लिफ्ट चालकलाई कन्ट्रयाक्टरका रुपमा बगिकृत नगर्न अदालतको आदेश

क्यालिफोर्नियाका न्यायाधिसले उबर र लिफ्टलाई आफ्ना चालकहरुलाई स्वतन्त्र कन्ट्रयाक्टरका रुपमा बगिकृत नगर्न प्राथमिकत आदेश जारी गरेका छन् । उक्त आदेश १० दिनपछि लागु हुनेछ । उबर र लिफ्टले चालकहरुलाई कार्मचारीका

ह्वाइटहाउसबाट गोली चलेपछि ट्रम्पलाई सुरक्षा एजेन्टले पत्रकार सम्मेलनबाट बाहिर निकाले

ह्वाइटहाउसबाहिर गोली चलेपछि ट्रम्पलाई सुरक्षा एजेन्टले पत्रकार सम्मेलनबाट बाहिर निकालेका छन् । कोरोना भाइरसबारेको पत्रकार सम्मेलनमा बोल्दा बोल्दै सुरक्षा एजेन्टको सुझावमा ट्रम्पले पोडियम छाडेका हुन् । केहीबेरपछि पुन पत्रकार सम्मेलनमा

पत्रकार सम्मेलनमा बोल्दाबोल्दै सुरक्षा एजेन्टको सुझावमा ट्रम्पले छाडे पोडियम

कोरोना भाइरसबारेको पत्रकार सम्मेलनमा बोल्दा बोल्दै सुरक्षा एजेन्टको सुझावमा ट्रम्पले पोडियम छाडेका छन् । ट्रम्प बोल्दाबोल्दै सुरक्षा एजेन्टले तत्काल बाहिर निस्कनुपर्ने बताएपछि ट्रम्प वाक्य पुरा नगरिकनै बाहिरिएका छन् । ‘हामी

साप्ताहिक ४ सय डलर ४ सातापनि नपाइने, प्राप्त हुनपनि महिनौं लाग्नसक्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार काम गुमाएकाहरुलाई अतिरिक्त साप्ताहिक ४ सय डलर प्रदान गर्ने कार्यकारी आदेशमा हस्ताक्षर त गरे, तर यो रकम चारसातामै सकिने देखिएको छ । किनभने कार्यकारी आदेशमार्फत

माउन्ट रशमोरमा जर्ज वासिंटन र अब्राहम लिंकनसँगै आफ्नो प्रतिमा राख्न ट्रम्पको पहल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउथ डाकोटाको माउन्ट रशमोरमा आफ्नो समेत प्रतिमा राख्न पहल गरिरहेको दावी न्युयोर्क टाइम्सले गरेको छ । माउन्ट रशमोरमा अमेरिकी राष्ट्रपतिहरु जर्ज वासिंटन, थोमस जेफर्सन, थियोडोर रुजभेल्टको

अतिरिक्त साप्ताहिक ४ सय डलरबारे न्युयोर्क डिपार्टमेन्ट अफ लेवरको यस्तो सुझाव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्त १ मा समाप्त हुने साताको समेत पाउने गरी काम गुमाएकाहरुलाई अतिरिक्त साप्ताहिक ४ सय दिनेगरी कार्यकारी आदेश जारी गरेपछि यसबारे उत्पन्न अन्यौलका सन्दर्भमा न्युयोर्क डिपार्टमेन्ट

न्युयोर्कमा कोरोनाबिरुद्धको मापदण्ड सबैभन्दा धेरै क्वीन्समा उल्लंघन, गभर्नर कुमो आक्रोशित

न्युयोर्कमा कोरोनाबिरुद्धको मापदण्ड सबैभन्दा धेरै क्वीन्समा उल्लंघन भएकोमा गभर्नर एन्ड्रयु कुमो आक्रोशित भएका छन् । शनिबार विभिन्न स्थानमा २६ वटा स्थानमा मापदण्डको उल्लंघन भएकोमा सबैभन्दा धेरै क्वीन्समा १६ स्थान रहेका

कोरोना केयर सेन्टरका रुपमा प्रयोग गरिएको आन्ध्र प्रदेशको एक होटेलमा आगलागी, ७ जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशको विजयवाडामा रहेको एक होटेलमा आगलागी भएको छ । स्वर्ण प्यालेस नामको यो होटेललाई कोरोना केयर सेन्टरका रुपमा प्रयोग गरिएको थियो । कोभिड-१९ का संक्रमितलाई राख्‍नका लागि एक

काम गुमाएहरुलाई साप्ताहिक ४ सय दिने आदेश कार्यान्वयनका लागि राज्यहरुलाई निर्देशन

अमेरिकामा काम गुमाएकाहरुलाई अतिरिक्त ४ सय डलर दिने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनका लागि राज्यका गभर्नरहरुलाई निर्देशन दिइएको छ । राज्यका अवस्थीत प्रणालीहरुका साथसाथमा साप्ताहिक ४ सय प्रदान गर्ने

नर्थ क्यारोलिनामा १ सयबर्षपछि ठूलो भूकम्प, ग्रोसरी स्टोर र घरहरुमा क्षति

अमेरिकाको नर्थ क्यारोलिनामा ५ दशमलव १ म्याग्नीच्युटको भूकम्पको धक्का महसुस गरिएको छ । नर्थ क्यारोलिनाको उत्तरपश्चीम क्षेत्र स्पार्टा नजिक आज विहान ८ बजेर ७ मिनेट जाँदा भूकम्प गएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com