अन्तर्राष्ट्रिय

कोलोराडोमा स्कुल नजिकैको पार्कमा ६ विद्यार्थीमाथि गोली प्रहार, बन्दुकधारीहरु फरार

कोलोराडोमा अरोरामा रहेको हाइस्कुल नजिकैको पार्कमा बन्दुधकारीहरुले ६ जना विद्यार्थीहरुमाथि गोली हानेको प्रहरीले जनाएको छ । अरोरा सेन्ट्रल हाइस्कुलका विद्यार्थीहरुमाथि गोली प्रहार भएको र ६ जनालाई अस्पताल लगिएको छ ।

विशेष समारोहका बीच बाइडेनबाट पूर्वाधार प्याकेजमा हस्ताक्षर, प्याकेजमा के छ ?

अमेरिकी राष्ट्रपति जो बाइडेनले आज विशेष समारोहकाबीच १ दशमलव २ ट्रिलियन डलरको ऐतिहासिक द्वीपक्षीय पूर्वाधार प्याकेजमा हस्ताक्षर गरेका छन् । अब यो प्याकेजले अमेरिकामा आगामी ५ बर्षका लागि पूर्वाधार विकाशमा

ट्रम्पका राजनीतिक सहयोगी ब्याननबाट एफबीआईसमक्ष आत्मसपर्मण, राखियो हिराशतमा

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका राजनीतिक सहयोगी स्टिभ ब्याननले एफबीआई समक्ष आत्मसमर्पण गरेका छन् । जनवरी ६ मा क्यापिटल हिल आक्रमणको छानबिन गर्ने हाउस चयन समितिलाई सहयोग गर्न अस्वीकार गरेपछि उनीबिरुद्ध

३७५ मिलियनमा वासिङटन डिसीमा रहेको होटल बेच्दै ट्रम्प, नाम पनि फेरिने

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको संस्था ट्रम्प अर्गनाइजेसनले वासिङटन डिसीमा रहेको होटल ३७५ मिलियन डलरमा बेच्ने भएको छ । मायामीमा रहेको लगानी कम्पनी सीजीआई मर्चेन्ट ग्रुपले ट्रम्पको होटल लिजमा लिने सहमति

४६ बर्षदेखि अमेरिकी सिनेटर रहेका ८१ बर्षीय पेट्रिक लेही अर्कोपटक चुनाव नलड्ने

अमेरिकाका बरिष्ठ डेमोक्रेटिक सिनेटर ८१ बर्षीय पेट्रिक लेही अर्कोपटक चुनाव नलड्ने भएका छन् । १९७४ को चुनावमा भर्मोन्टबाट सिनेटरमा पहिलोपटक विजयी भएका उनी त्यसयता अमेरिकी सिनेटरहका रुपमा रहदै आएका छन्

म्यान्मारमा ११ वर्षको जेल सजाय सुनाइएका अमेरिकी पत्रकार डेनी रिहा

अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई म्यानमारको जेलबाट रिहा गरिएको छ । व्यक्तिगत मानवीय भ्रमणका क्रममा म्यानरमार गएका उनलाई जेलबाट रिहा गरेर देशनिकाला गरिएको शैन्य प्रवक्ता जाओ मिन तुनले बताएका छन् ।

कोरोना संक्रमणबाट अमेरिकामा हिम चितुवाहरु एभरेष्ट, मकालु र रेनीको मृत्यु

अमेरिकाको नेब्रास्कामा कोरोना संक्रमणबाट तीनवटा हिमचितुवाको मृत्यु भएको छ । कोभिड १९ को संक्रमणपछिको जटिलताबाट हिमचितुवाको मृत्यु भएको जनाइएको छ । लिंकन चिडियाखानाका दुईवटा सुमात्रा बाघहरु एक्सल र कुमारलाई पनि

सोमालियामा खाद्य संंकट,३५ लाखभन्दा बढी मानिस प्रभावित

सोमालियामा खडेरीका कारण खाद्य संकट परेको छ । यहाँ अहिले पनि नागरिकहरुले खाद्यान्न अभावको समस्या झेलिरहेको र दिन प्रतिदिन यो समस्या बढ्दै गएको देखिएको छ ।सोमालियामा रहेको संयुक्त राष्ट्रसंघीय मानवीय

मिसिगन विमान दुर्घटनामा एक्लै बाँच्न सफल भइन् ११ बर्षकी बालिका, अन्य सबैको मृत्यु

अमेरिकाको मिसिगनमा भएको कमर्सियल विमान दुर्घटनामा ११ बर्षकी बालिका एक्लै बाँच्न सफल भएकी छिन् । विमानमा चढेका अन्य ४ जनाको मृत्यु भएको छ । शनिबार लेक मिसिगनको वेभर आइल्याण्डमा विमान

अमेरिकामा महँगी बढ्दै गर्दा बाइडेनको लोकप्रियता अहिलेसम्मकै कम ४१ प्रतिशत

अमेरिकामा महँगी बढिरहेको अवस्थामा गरिएको एक सर्वेक्षणमा राष्ट्रपति जो बाइडेनको लोकप्रियता अहिलेसम्मकै कम बिन्दुमा पुगेको छ । वासिंटन पोष्ट र एबीसीले गरेको सर्वेक्षणमा बाइडेनको स्वीकृति दर ४१ प्रतिशतमा झरेको छ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com