अन्तर्राष्ट्रिय

गर्भ खेर जाँदा अमेरिकी महिला जेल जानुपर्छ !

गर्भ खेर जाँदा हत्याको आरोपमा अमेरिकी महिलाहरू जेल पुग्ने गरेका छन् । गर्भ खेर गएकी ओक्लाहामाकी एक आदिवासी अमेरिकी महिलालाई मानवहत्याको आरोप लागेको थियो । उनलाई सो आरोप लाग्दा कैयौँ

हिरासतमा रहेका कर्मचारीलाई तुरुन्त रिहा गर्न संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले चार दिनअघि इथियोपियामा पक्राउ परेका राष्ट्रसंघका १० कर्मचारीलाई तत्काल रिहा गर्न आह्वान गर्नुभएको छ । महासचिवका प्रवक्ताले जारी गरेको विज्ञप्ति अनुसार महासचिवलाई कर्मचारीलाई पक्राउ गर्नाको

अमेरिका र चीन पत्रकार भिसामा लगाइएको प्रतिबन्ध खुकुलो पार्न सहमत

संयुक्त राज्य अमेरिका र चीन आफ्ना दुई नेताहरू बीचको लामो समयदेखि प्रतीक्षा गरिएको भर्चुअल शिखर सम्मेलन पछि पत्रकार भिसामा जारी प्रतिबन्धहरू खुकुलो पार्न सहमत भएका छन् । बेइजिङले बुधवार यो

अमेरिकामा कोरोना प्रभावित व्यवसायलाई प्रदान गरिने रकम अझै बाँकी, म्याद डिसेम्बर ३१ सम्म

अमेरिकामा कोरोना महामारीबाट प्रभावित व्यवसायलाई प्रदान गरिदै आएको कोरोना सम्बन्धित ऋण कार्यक्रम डिसेम्बर ३१ मा सकिने भएको छ । अहिलेसम्म पनि एसबीएबाट प्रदान गरिने इकोनोमिक इन्जुरी डिसास्टर लोनका लागि आवेदन

बाइडेन र सीबीच भर्चुअल बैठक: बढ्दो तनाव र दबाब कम गर्नेमा छलफल केन्द्रित

अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका समकक्षी सी चिनफिङको तीन घण्टा लामो भर्चुअल वार्तामा होसियारीपूर्वक अगाडि बढ्नुपर्नेमा सहमत भएका छन् । महाशक्ति राष्ट्रका सर्वोच्च नेताद्वयले अनावश्यक प्रतिस्पर्धा भन्दा होसियारीपूर्वक अगाडि

कोरोनोबिरुद्धको खाने चक्की प्रयोगका लागि अमेरिकामा फाइजरको आवेदन

कोरोनाबिरुद्धको खाने चक्कीको उच्च प्रभाकारिता पुष्टी भएपछि उत्पादक कम्पनी फाइजरले आपतकालिन प्रयोगको अनुमतिका लागि अमेरिकाको एफडीएमक्ष आवेदन दिएको छ । यदि एफडीएबाट स्वीकृति प्राप्त भएमा यो चक्की कोरोना संक्रमण भएकाहरुले

फाइजरको कोरोनाबिरुद्धको खाने चक्की गरिव देशलाई सस्तोमा, ९५ देशमा नेपाल पनि

फाइजरले कोरोनाबिरुद्धको चक्की गरिव देशहरुमा उत्पादन गर्न र सस्तोमा बेच्न अनुमति दिने भएको छ । कम्पनीले घोषणा गरेको सम्झौता अनुशार कोभिड १९ बिरुद्धको उपचारमा धेरैको पहुच त कायम हुनेछ तर

भारतको राजधानीमा एक हप्ता लकडाउन हुने !

भारतको दिल्ली सरकारले मङ्गलबार भारतको राजधानी शहरमा प्रदूषण नियन्त्रणका लागि आपतकालीन बैठकद्वारा एक हप्ताको लागि घरबाट काम गर्ने र सप्ताहन्तमा लकडाउन गर्ने प्रस्ताव गरेको छ। यसबाहेक दिल्ली सरकारले निर्माण र

कोरोनाका कारण अमेरिकाका १ लाख ४० हजार बच्चा अभिभावक बिहिन

कोरोनाभाइरसको महामारीका कारण अमेरिकामा एक लाख ४० हजारभन्दा बढी बालबालिका अभिभावक विहिन भएका छन् । ‘विजनेश इन्साइडर’ले तयार पारेको प्रतिवेदनमा महामारीका कारण बालबालिको जीवनमा दिर्घकालिन असर परेको उल्लेख छ ।

सोमालियामा चरम खाद्य संकट, सहयोग गर्न विश्व समुदायलाई राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंंघले सोमालियालाई सहायता गर्न विश्व समुदायलाई आग्रह गरेको छ । सोमालियमा चरम मात्रामा खाद्य संकट पर्न लागेको भन्दै सहयोगका लागि सो आग्रह गरेको हो । संयुक्त राष्ट्रसंंघले सोमालियामा अहिले

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com