अन्तर्राष्ट्रिय

अमेरिकाको कोलोराडोमा गोली चल्दा ५ जनाको मृत्यु,कैयौं व्यक्ति घाइते

संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा सोमबार भएको गोलीकाण्डमा संदिग्ध बन्दुकधारीसहित पाँच जनाको मृत्यु भएको छ भने कैयौं व्यक्ति घाइते भएका छन्। प्रहरीका अनुसार संदिग्ध व्यक्तिले डेनभर र लेकवुड, कोलोराडोका कम्तिमा

चीनभित्रै भएका कोरोना सङ्क्रमितहरुको संख्या बढ्दै

चीनमा नै संक्रमित भएका कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् ।चीनभित्रै सङ्क्रमणका भएका नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढ्दै गएको पनि ती अधिकारीहरुले जनाएका छन् ।

ब्राजिलमा अविरल वर्षा : २० जनाको मृत्यु ,करिब पाँच लाख नागरिक नराम्ररी प्रभावित

ब्राजिलमा भारी वर्षा जारी रहेको छ । सो वर्षाबाट सोमबारसम्ममा २० जनाको ज्यान गएको बताइएको छ । ब्राजिलको उत्तरपूर्वी बाहियामा सो वर्षाको प्रभाव बढी देखिएको छ । सो राज्यमा आएको

बेलायतकी महारानीको ‘हत्या प्रयास’को भिडियोबारे अनुसन्धान जारी

क्रिसमसमा विंडसर क्यासलमा एक व्यक्ति धनुष तीर जस्तो हतियारसहित पाइएको बारेको एक भिडियोको जाँच प्रहरीले गरिरहेको छ ।  यो भिडियो द सन पत्रिकाले फेला पारेको थियो जसमा हुडी लगाएका एक व्यक्तिले

कोरोना संक्रमितलाई १० दिनको साटो ५ दिन क्वारेन्टीनमा बस्न अमेरिकन सीडीसीको सुझाव

अमेरिकन सीडीसीले कोरोना संक्रमितहरुलाई १० दिनको साटो ५ दिनमात्र क्वारेन्टीन वा आइसोलेसनमा बस्न सुझाव दिएको छ । कोरोना संक्रमितसँग सम्सर्गमा आएकाहरुलाई पनि क्वारेन्टीनको अवधि घटाएर १० दिनबाट ५ दिनमात्र बनाइएको

ऊँटको सुन्दरी प्रतियोगिता:सुन्दर देखाउन ओठको प्लास्टिक सर्जरीदेखि इन्जेक्सनसम्म, पुरस्कार ६.६ करोड डलर

संयुक्त अरब इमिरेट्स (यूएई) को मरुभूमिमा एक अचम्मको सुन्दरी प्रतियोगिताको आयोजना भइरहेको छ । यसले ऊँट पाल्नेलाई कौतुहलता जगाइरहेको  छ । मानिस आफ्नो पोथी ऊँटलाई लिएर यो मरुभूमिमा पुगिरहेका छन्

जापानमा भारी हिमपात : ट्राफिक जाम, उडान रद्द र रेल सेवा बन्द

भारी हिमपातका कारण सोमबार मध्य जापानमा ट्राफिक जाम, उडान रद्द र रेल सेवामा अवरोध उत्पन्न भएको छ । ‘कान्साई इलेक्ट्रिक पावर’का अनुसार यस क्षेत्रमा हिमपातका कारण विद्युत आपूर्तिमा अवरोध आउँदा

बङ्गलादेशमा गत हप्ता आगलागी भएको पानी जहाजका मालिक पक्राउ

बङ्गलादेश प्रहरीले सोमबार गत आगलागी भएको पानीजहाजका मालिकलाई प्रहरीले अनुसन्धानका लागि सोमबार पक्राउ गरेको छ । करिब ७०० यात्रुहरू दक्षिणी जिल्ला बार्गुना नजिकै सुतिरहेको अवस्थामा जहाजमा आगो लागेपछि कम्तीमा ३९

फ्रान्समा सबै नाइट क्लब बन्द

फ्रान्समा आइतबार कोरोना संक्रमितको नयाँ संख्या १ लाख ४ हजार ६११ कायम भएको छ । विगत ३ दिनदेखि लगातार कोरोनाका सर्वाधिक संक्रमित भेटिएका छन् । शुक्रबार ९४ हजार १२४ नयाँ

क्रिसमस पार्टी चलिरहेको रेष्टुरेन्टमा आत्मघाती बम विस्फोट, ८ जनाको मृत्यु

लोकतान्त्रिक गणतन्त्र कंगोको एउटा रेष्टुरेन्टमा भएको आत्मघाती बम विस्फोटमा परी ८ जनाको मृत्यु भएको छ । कंगोको पूर्वीय क्षेत्रमा रहेको बेनी शहरमा शनिबार राति भएको बम विस्फोटमा आत्मघाती बम विस्फोट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com