अन्तर्राष्ट्रिय

अमेरिकाको मिनेसोटमा एउटा घरभित्र भेटियो सातजनाको शव, तीनजना बालबालिका समेत

अमेरिकाको मिनेसोटमा एउटा घरमा सातजनाको शव फेला परेको छ । प्रहरीले शनिबार राती उनीहरुको शव फेला पारेको जनाएको छ । क्ले काउन्टीको मुर हेडमा उक्त घटना भएको हो । मृतकहरुमध्ये

डेमोक्रेटिक सिनेटर मन्चिनले डेमोक्र्याट्सका मुख्य योजना समेटिएको बजेट बिलमा मतदान नगर्ने

डेमोक्रेटिक सिनेटर जो मन्चिनले बजेट प्रकृयाबाट अगाडि बढाउन तय भएको १ दशमलव ७ ट्रिलियन डलरको डेमोक्रेटिक बिलमा मतदान नगर्ने घोषणा गरेका छन् । बजेट पकृयाबाट सामान्य बहुमतले बिल पारित गर्नका

विद्यालयमा गोली चलाउने त्रास फैलाउने अमेरिकाभर दर्जन बढी टीनएजर पक्राउ, कक्षाहरु समेत रद्द

अमेरिकाभरका विद्यालयहरुमा गोली चल्ने त्रास फैलाउने सामाजिक सञ्जालको ट्रेण्डमा सहभागी भएको अभियोगमा अमेरिकाका विभिन्न राज्यहरुमा एकदर्जनभन्दा बढी टीनएजरहरुलाई पक्राउ गरिएको छ । गोली चलाउने अफवाहपछि विद्यालयहरुले सुरक्षा शतर्कता बढाइरहेको अवस्थामा

पोर्चुगलमा ओमिक्रोनको प्रकोप बढेपछि ५ देखि ११ वर्षका बालबालिकालाई खोप

पोर्चुगलले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको प्रकोप बढ्दै गएको भन्दै बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन थालेको छ । पोर्चुगलको स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार मात्र यहाँका ४१ हजार जनालाई खोप लगाइएको छ ।

फिलिपिन्समा ‘राई आँधी’, ८० भन्दा बढीको मृत्यु

फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यो सँगै विनाशकारी टापुहरूमा पानी र खाद्यान्न पुर्याउने प्रयासहरू बढ्दै गएको छ। राई आँधीले द्वीप समूहको

ओमिक्रोनको त्रास : नेदरल्याण्डमा अहिलेसम्मकै कडा लकडाउनको घोषणा

नेदरल्याण्डले ओमिक्रोनको त्रासका बीच क्रिसमसमा कडा लकडाउनको घोषणा गरेको छ । अति आवश्यकमा नपरेका पसल, बार, जिम, हेरयड्रेसर र अन्य सार्वजनिक संस्था जनवरीको मध्यसम्म बन्द हुनेछन् । चार दिनको बिदामा

अस्ट्रेलियामा समुन्द्री विमान दुर्घटना, ४ जनाको मृत्यु

अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको राजधानी शहर ब्रिस्बेननजिकै आइतबार एउटा हल्का विमान समुन्द्रमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । क्वीन्सल्याण्ड प्रहरीले मृत्यु हुनेमा दुई जना वयस्क पुरुष र दुई बालबालिका

बम विस्फोटमा परि पाकिस्तानी प्रधानमन्त्रीका विशेष सहयोगीसहित १५ जनाको मृत्यु

पाकिस्तानको कराँचीमा भएको शक्तिशाली बम विस्फोटमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । कराँचीको शेरशाह क्षेत्रस्थित एउटा व्यापारिक भवनमा शनिबार साँझ विस्फोट भएको थियो । बम विस्फोटमा पाकिस्तानी प्रधानमन्त्री इमरान

कराँचीमा बम विष्फोट, १० जनाको मृत्यु, १२ घाइते

पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा शनिबार एउटा दुई तले भवनको भुइँ तल्लामा भएको विष्फोटमा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएको प्रहरी र अस्पताल स्रोतले बताएको

फिलिपिन्समा आएको सुपर टाइफुन ‘राई’मा परी २३ जनाको मृत्यु

फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार आँधीको चपेटामा परेका टापुहरूमो ‘डर लाग्दो’ विनाश भएको विवरणहरु पनि प्राप्त भएका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com