अन्तर्राष्ट्रिय

कोरोनाको ओमिक्रोन भेरियन्ट: अहिलेसम्म थाहा भएका पाँच कुराहरु

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको नयाँ भेरियन्टलाई भेरिअन्ट अफ कन्सर्न घोषणा गरेको छ र यसलाई ओमिक्रोन नाम दिएको छ। यो भेरियन्टको ठूलो सङ्ख्यामा उत्परिवर्तित भएको छ र प्रारम्भिक प्रमाण अनुसार यो

बेलायतद्धारा ६ मुलुकसँगको उडान सेवा बन्द,आफ्ना नागरिकलाई यस्तो छ व्यवस्था

बेलायतले कोरोनाभाइरसको नयाँ संस्करण पत्ता लागेको समाचार सार्वजनिक भएसँगै विभिन्न छ मुलुकसँगको हवाइ सेवा बन्द गरेको छ । यही शुक्रवार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई खतरापूर्ण मुलुकको सूचीमा राखेर ती

न्युयोर्कमा संकटकाल घोषणा,कोरोनाको नयाँ भेरियन्ट अझ खतरनाक रहेको भनाई

अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गर्नु भएको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट

अमेरिकी सांसदहरूको ताइवान भ्रमणपछि चीन भन्यो,’ताइवानसँगको सबै प्रकारकाअन्तरक्रिया तुरुन्त रोक’

परराष्ट्र मन्त्रालयका प्रवक्ताले शुक्रबार संयुक्त राज्य अमेरिकालाई एक चीन सिद्धान्त र तीन चीन-अमेरिका संयुक्त विज्ञप्तिलाई दृढतापूर्वक पालना गर्न र ताइवानसँग सबै प्रकारका आधिकारिक अन्तरक्रियाहरू तुरुन्तै बन्द गर्न आग्रह गर्नुभएको छ।

चीनमा जन्मदर वृद्धि गर्न प्रसूति बिदा बढाइने,एक दम्पत्तीले तीन बच्चासम्म जन्माउन पाउने

चीनका धेरै क्षेत्रहरूले कम्तीमा ३० दिनसम्म प्रसूति बिदा विस्तार गर्ने तयारी गरेका छन् । न्यून जन्मदरका कारण देशले जनसाङ्खिक सङ्कटको सामना गर्ने देखिएपछि चीनले बालबालिका पालनलाई प्रोत्साहन गर्ने नवीनतम प्रयास

भारतले लगायो चीनसहित १४ देशलाई भारत आउनबाट प्रतिबन्ध, डिसेम्बर १५ पछि मात्र अन्तर्राष्ट्रिय हवाइ उडान सुरु गर्ने

आगामी डिसेम्बर १५ देखि भारतले नियमित रुपमा अन्तर्राष्ट्रिय हवाइ उडान सुरु गर्ने भएको छ। पीटीआईले भारतको नागरिक उड्डयन मन्त्रालयलाई उदृत गर्दै आगामी डिसेम्बर १५ देखि नियमित रुपमा भारतले अन्तर्राष्ट्रिय हवाई

नयाँ भेरियन्टविरुद्ध खोपको प्रभावकारिताबारे २ सातामा रिपोर्ट, आवश्यक परे ६ सातामा नयाँ खोप

दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्टविरुद्ध फाइजर खोपले काम गर्ने नगर्नेबारे रिपोर्ट २ सातामा सार्वजनिक गर्ने फाइजरले जनाएको छ । नयाँ भेरियन्ट संक्रामक रहेको र छिटो उत्परिवर्तन भइरहेको भन्दै वैज्ञानिकहरुले

विश्वमै धेरै हतियार अमेरिकनसँग, मान्छेको भन्दा हतियारको संख्या धेरै

अमेरिकामा बन्दुक हिंशाले कैयन स्थानहरु असुरक्षित स्थानका रुपमा कुख्यात बनेका छन् । अझै पनि अमेरिकनहरु संविधानले व्यवस्था गरेको अधिकार अनुरुप नै बन्दुक राख्छन् । तर दोश्रो संसोधनका आलोचकहरु बन्दुक राख्ने

कोरोनाको नयाँ भेरियन्ट भेटिएपछि विश्वभर त्रास, आधा दर्जन बढी देशले लगाए नयाँ प्रतिबन्ध

दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ संक्रामक भेरियन्ट भेटिएपछि यसले विश्वभर चिन्ता र त्रास बढाएको छ । नयाँ भेरियन्टले प्रतिरोध प्रणालीमा बढी आक्रमण गर्ने र छिटो फैलिने वैज्ञानिकहरुले चेतावनी दिएका छन्

उत्तर कोरियामा नेटफ्लिक्स सिरिज स्क्विड गेमको कपि बेच्ने एक विद्यार्थीलाई मृत्युदण्ड,६ जनालाई आजीवन जेल

उत्तर कोरियामा नेटफ्लिक्स सिरिज स्क्वीड गेमको कपि बेच्ने विद्यार्थीलाई मृत्युदण्डको सजाय दिइएको छ । विद्यालयका सातजना विद्यार्थीले उक्त सिरिज हेरिरहेको भेटिएपछि अनुसन्धानका क्रममा एक जनाले उक्त सिरिजको कपि बेचेको पाइएपछि

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com