अन्तर्राष्ट्रिय

मेगा मिलियन ज्याकपट पुग्यो ४८० मिलियन, आज खोलिदै

अमेरिकामा मेगा मिलियन लोटरी ४८० मिलियन डलर पुगेको छ । गत मंगलबार कसैले पनि नजितेपछि रकम बढेर ४८० मिलियन डलर पुगेको हो । अर्को लोटरी आज शुक्रबार राती ११ बजे

पत्रकार खशोग्गीको हत्याका आरोपीसँग मुठ्ठी ठोक्काएर बाइडेनले सुरु गरे साउदी भ्रमण

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो भ्रमणको क्रममा सुरुवातमै पत्रकार जमाल खशोग्गीको हत्या आरोपी  साउदी राजकुमार मोहम्मद बिन सलमानलाई मुट्ठी टक्कर दिएर अभिवादन गरेका छन् । साउदी राजकुमार मोहम्मद बिन सलमानले

‘चीनले अफवाह फैलाएपछि नेपाल एसपीपीबाट पछाडि हट्यो’ : अमेरिकी सिनेटर

चीनले अफवाह फैलाएपछि नेपाल स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीबाट पछाडि हटेको अमेरिकी सिनेटरहरुले बताएका छन् । नेपालका लागि अमेरिकी राजदूतमा प्रस्तावित डिन टम्पसनको सुनुवाईका क्रममा सिनेटको वैदेशिक सम्बन्ध समितिमा सिनेटरहरुले नेपाल

जीवनको गुणस्तरका हिसाबले बसोबासका लागि अमेरिकाका टप १० खराब र उत्कृष्ट राज्यहरु

सीएनबीसी सर्वेक्षणले जीवनको गुणस्तरका हिसाबले अमेरिकाका टप १० खराब र उत्कृष्ट स्थानमा पर्ने राज्यहरुको सुची प्रकाशित गरेको छ । जीवन, स्वास्थ्य र समावेशी लगायतका कैयन मापदण्डका आधारमा यो सुची तयार

अमेजनले थप चार हजारभन्दा बढीलाई रोजगारी दिने

अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले बेलायतमा थप चार हजारभन्दा बढी रोजगारीका अवसर सिर्जना गर्ने जनाएको छ । अमेजनले यस वर्ष बेलायतमा चार हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना गर्ने योजना शुक्रबार सार्वजनिक

श्रीलङ्काका राष्ट्रपतिको राजिनामा स्वीकृत गरिएको सभामुखद्वारा जानकारी

श्रीलङ्कामा देशैभरि बृहत् विरोध प्रदर्शन भइरहँदा शुक्रबार सभामुख महिन्दा यापा अबयवार्देनाले गोटाबाया राजपाक्षले राष्ट्रपतिको रुपमा दिएको राजिनामा स्वीकृत भएको बताउनुभएको छ । “राष्ट्रपतिको राजीनामा स्वीकृत भएको छ । आवश्यक कानुनी

अमेरिकामा एक हजारभन्दा बढी ब्यक्तिमा मङ्कीपक्स सङ्क्रमण पुष्टि

संयुक्त राज्य अमेरिकाले बुधबारसम्म ४३ वटा राज्यमा एक हजारभन्दा बढी विरामीमा मङ्कीपक्स सङ्क्रमण भेटिएको पुष्टि गरेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को पछिल्लो तथ्याङ्कअनुसार क्यालिफोर्नियामा सबैभन्दा

डोनाल्ड ट्रम्पकी प्रथम पत्नी इभानाको निधन, डोनाल्ड ट्रम्पबाट श्रद्धाञ्जली व्यक्त

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रथम पत्नी इभाना ट्रम्पको ७३ बर्षको उमेरमा निधन भएको छ । उच्च प्रोफाइलको विवाह सम्बन्धविच्देछमा टुंगिएको इभानाको निधन न्युयोर्कको म्यानहटनमा रहेको अपार्टमेन्टमा विहिबार दिउसो भएको

श्रीलंकाका राष्ट्रपति राजापाक्षेले माल्दिभ्स हुँदै सिंगापुर पुगेर पठाए राजीनामा

श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षेले सिंगापुर पुगेर राजीनामा दिएका छन् । गहिरिंदो आर्थिक संकटबीच चर्किएको सरकार विरोधी प्रदर्शनपछि देश छाडेर भागेका श्रीलंकाका राष्ट्रपति राजापाक्षेले सिंगापुर पुगेर पदबाट राजीनामा दिएका हुन् ।

अमेरिकी सिनेटको समितिमा ‘नेपाल-चीनसम्बन्ध’बारे चर्चा, प्रस्तावित राजदूतले जनाए यस्तो प्रतिवद्धता

नेपालका लागि अमेरिकी राजदूतमा आफ्नो नियुक्ती स्वीकृत भएको खण्डमा आफूले दलित, सिमान्तकृत समुदाय लगायतका नेपाली नागरिक र बासिन्दाको अधिकारको लागि जोड दिने नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन टम्पसनले बताएका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com