अन्तर्राष्ट्रिय

श्रीलंकाका राष्ट्रपतिले देश छाडेपछि अवस्था तनावपूर्ण, संकटकालको घोषणा

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाएका छन् । प्रधानमन्त्रीको कार्यालयले विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेको सूचना निकालेको छ । सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ ।प्रदर्शनकारीले

नासाको १० बिलियनको टेलिस्कोपबाट खिचिएका विश्वलाई रोमाञ्चित बनाउने ५ तस्वीर

नासाले बहुप्रतिक्षित १० बिलियन डलरको जेम्स वेब स्पेस टेलिस्कोपबाट बनाइएका ब्रम्हाण्डका थप रोचक तस्वीरहरु सार्वजनिक गरेको छ । सोमबार पहिलो पूर्ण रंगिन तस्वीर सार्वजनिक गरेको नासाले मंगलबार थप रोचक तस्वीरहरु

बलुचिस्तानमा २४ बालबालिकासहित ६२ जनाको मृत्यु

पाकिस्तानको बलुचिस्तानमा लगातारको वर्षाका कारण भएका विभिन्न घटनामा २४ बालबालिकासहित ६२ जनाको मृत्यु भएको छ भने सयौँ प्रभावित भएका सरकारी अधिकारीहरूले बताएका छन् । पाकिस्तानको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले बोलान,

श्रीलङ्काली राष्ट्रपतिद्वारा राजीनापत्रमा हस्ताक्षर, संसद्ले भोलि सार्वजनिक गर्ने

राष्ट्रपति गोटाबाया राजापाक्षले सोमबार भोलिदेखि लागू हुने गरी पदबाट राजीनमा दिएका छन् । उनले गत सोमबार असार २९ को मिति राखेर राजीनामापत्रमा हस्ताक्षर गरेका हुन् । राष्ट्रपतिको राजीनामाको सार्वजनिक घोषणा

पूर्वअर्थमन्त्रीको श्रीलङ्काबाट भाग्ने असफल प्रयास

पूर्वअर्थमन्त्री एवम् राष्ट्रपति गोटाबाया राजापाक्षका कान्छा बासिल राजापाक्षको देशबाट भाग्ने प्रयास असफल भएको छ । सोमबार साँझ उनलाई संयुक्त अरब इमिरेट्सको दुबइ जाने हवाइजहाज चढ्नबाट रोकिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्

बेलायतको नयाँ प्रधानमन्त्रीको घोषणा सेप्टेम्बर ५ मा हुने, ११ जना उम्मेदवारहरु

बेलायतमा सेप्टेम्बर ५ मा देशको नयाँ प्रधानमन्त्रीको नाम घोषणा हुनेछ । कन्जरभेटिभ पार्टीको नेतृत्वले यही दिन पार्टीको नेताको निर्वाचन हुने गरी देशको भावी प्रधानमन्त्री हुने जनाएको छ । बेलायती प्रधानमन्त्री

अधिकांश डेमोक्र्याटहरू २०२४ को राष्ट्रपति चुनावमा बाइडेन नचाहने नयाँ सर्वेक्षणको निष्कर्ष

आगामी चुनावमा पनि उम्मेदबारी दिने बताएका राष्ट्रपति जो बाइडेनले आफ्नै पार्टी भित्रबाट डरलाग्दो स्तरको शंकाको सामना गरिरहेका छन् । ६४ प्रतिशत डेमोक्र्याट्स मतदाताहरूले सन् २०२४ को राष्ट्रपतिको चुनावी अभियानमा नयाँ

नासाबाट १० बिलियनको जेम्स वेब स्पेस टेलिस्कोपबाट लिइएको पहिलो तस्वीर सार्वजनिक

नासाले बहुप्रतिक्षित १० बिलियन डलरको जेम्स वेब स्पेस टेलिस्कोपबाट बनाइएको पहिलो पूर्ण रंगिन तस्वीर सार्वजनिक गरेको छ । आकाशगंगाका प्रकाशहरुलाई समेटिएको यो तस्वीर निकै रोचक देखिन्छ । राष्ट्रपति जो बाइडेन

श्रीलङ्काका राष्ट्रपति राजापाक्षले राजीनामा दिने प्रधानमन्त्रीद्धारा पुष्टि

श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षले पदबाट राजीनामा दिने तयारी गर्नु भएको छ । उहाँले राजीनामा दिने बारेमा प्रधानमन्त्री रनिल विक्रमासिङ्गेलाई जानकारी गराइसक्नु भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । आन्दोलनकारीहरुको चर्को दबाबपछि

अमेरिकामा फेरि अर्को गोलीकाण्ड, ३ को मृत्यु, २ घाइते

अमेरिकामा फेरि अर्को गोली काण्ड भएको छ । गोली प्रहारबाट तीन जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् । देशको क्यालिफोर्नियामा आइतबार बिहान घटना भएको स्थानीय

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com