अन्तर्राष्ट्रिय

विश्वकप फुटबल प्रतियोगिता : रिचार्लिसनको उत्कृष्ट प्रदर्शनमा ब्राजिल विजयी

कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी सुरुआत गरेको छ । ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित गर्यो । ब्राजिलका लागि दुवै गोल रिचार्लिसनले गरेका थिए

लुटपाटका लागि घरभित्र छिरेका बन्दुकधारी ९२ बर्षीया महिलाको सामनापछि नलुटी फिर्ता

अमेरिकाको साउथ क्यारोलिनाकी एक ९२ वर्षीया महिला एग्नेस एबर्टले आइतबार उनको घरमा दुई बन्दुकधारी घुस्दा सुरुमा त विश्वासै गर्न सकिनन् । तर अन्तत एबर्टले चोरहरूलाई कुरामा फसाएर घर छाड्न बाध्य

यौन अपराधमा पटकपटक जेल र २५ वर्षको प्रतिक्षापछि अनवर इब्राहिम बने मलेसियाका प्रधानमन्त्री

दशकौंको प्रतिक्षापछि अन्ततः मलेसियाका राजनीतिज्ञ अनवर इब्राहिमले देशको प्रधानमन्त्रीका रुपमा सपथग्रहण गरेका छन् । अनवर इब्राहिमको प्रधानमन्त्री पदमा नियुक्ति उनको दशकौं लामो यात्रा र प्रतिक्षाको परिणाम हो। यो यात्रामा उनले

जर्मन म्युजियमबाट १० मिनेटभित्रै करोडौं मूल्य बराबरका २ हजार वर्ष पुराना सेल्टिक सिक्का चोरी

१० मिनेटभित्रमा मंगलबार जर्मनीको बाभेरिया क्षेत्रको एक संग्रहालयबाट सयौं सेल्टिक सिक्का चोरी भएका छन् । यस क्षेत्रका अधिकारीहरूले लुटपाटलाई दुःखद घटनाको रूपमा बताएका छन् भने केहीले यसलाई विपत्ति भनेका छन्।

खेर्सनबाट रूसी सेना पछि हटेपछि युक्रेनी सेनाको सक्रियता

युक्रेनको रूस नियन्त्रित दक्षिणी शहर खेर्सनबाट पछि हटेको दुई हप्तापछि रसियाले निपर नदीको किनारमा खनेको यो सहरलाई तोपले प्रहार गरिरहेको छ । युक्रेनी सैन्य लडाकूले आफ्नो दायरा समायोजन गर्दै निपर

आपत्तिजनक नारावाजीपछि के रंगशालामा मेक्सिको र इक्वेडरका फ्यानलाई प्रतिबन्ध लाग्ला?

मेक्सिकोका फ्यानहरूले पोल्याण्डका खेलाडीहरूप्रति मङ्गलबारको विश्वकपमा खेल बराबरीका क्रममा गरेको विभेदपूर्ण र आपत्तिजनक नाराबाजीबारे फिफाले अनुसन्धान सुरु गरेको छ । फिफा अनुशासन समितिले मेक्सिको र पोल्याण्डको खेलको क्रममा मेक्सिकन समर्थकहरूले

भर्जिनियामा ६ कर्मचारीको हत्या गर्ने व्यक्ति १२ बर्षदेखि वालमार्टमा कार्यरत ३१ बर्षीय आन्द्रे

मङ्गलबार राति भर्जिनियाको चेसपेकमा रहेको वालमार्टमा गोली चलाउने बन्दुकधारी स्टोरमा १२ बर्षदेखि काम गर्दै आएका म्यानेजर ३१ बर्षीय आन्द्रे बिङ रहेको जनाइएको छ । बिंगले २०१० देखि कम्पनीको लागि काम

३६ वर्षपछि विश्वकपको पहिलो खेलमा क्यानडा बेल्जियमसँग पराजित

३६ वर्षपछि विश्वकपको पहिलो खेलमा क्यानडा बुधबार बेल्जियमसँग १-० ले पराजित भएको छ । आफ्नो सबै वर्चस्वको बावजुद क्यानाडाले लक्ष्य प्राप्त गर्न सकेन । बेल्जियमका खेलाडी मिची बात्सुयीले खेलको एकमात्र

स्पेनले कोस्टारिकालाई ७-० ले हरायो

स्पेनले कोस्टारिकालाई ७-० ले हराएको छ । खेलमा ला फुरिया रोजाको प्रदर्शन पूर्ण रूपमा हावी थियो। स्पेनका तर्फबाट पहिलो हाफमा दानी ओल्मो, जोर्डी अल्बा र फेरान टोरेसले तीन गोल गरे।

भर्जिनियाको वालमार्ट स्टोरमा म्यानेजरले गोली चलाउँदा ६ जना कर्मचारीको मृत्यु

भर्जिनियाको चेसपेकमा रहेको वालमार्ट स्टोरका म्यानजेरले विश्राम कक्षमा अन्य कर्मचारीहरूमाथि गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । अमेरिकामा चारदिनको अन्तरालमा भएको यो उच्च प्रकारको सामूहिक गोलीबारीको दोश्रो घटना हो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com