अन्तर्राष्ट्रिय

green and brown plant on white surface
भारतीय प्रहरीले भण्डारण गरेको ५ सय किलो गाँजा मुसाले खाएको आरोप

उत्तरी भारतमा लागुऔषध व्यापारीहरूबाट बरामद गरिएको सयौं किलोग्राम गाँजा प्रहरीको गोदाममा राखेको बेलामा मुसाले खाएको आरोप लगाइएको छ। मुसाहरू साना जनावर रहेको र तिनीहरू प्रहरीसँग नडराउने उत्तर प्रदेशको मथुरा सहरको

सेनेगलसँग ३-१ गोल ​​अन्तरको पराजयसँगै विश्वकपबाट बाहिरियो कतार

आयोजक राष्ट्र कतार शुक्रबार सेनेगलसँग ३-१ ले पराजित हुँदै विश्वकपबाट बाहिरिएको छ । यो हारले कतारलाई विश्वकपको ९२ वर्षको इतिहासमा प्रतियोगिताबाट पहिलो चरणमै यति छिटो बाहिरिने पहिलो आयोजक राष्ट्र बनाएको

न्युयोर्कको ग्यास स्टेशनमा १५ बर्षदेखि काम गर्दै आएका ५९ बर्षीय पाकिस्तानीमाथि गोली प्रहार

न्युयोर्कको ब्रोंक्समा ग्यास स्टेशनमा काम गर्ने ५९ बर्षीय पाकिस्तानी मूलका कामदारमाथि गोली प्रहार भएको छ । टाउकोमा गोली हानेपछि गम्भीर अवस्थामा रहेका उनको उपचार भइरहेको छ भने बन्दुकधारी अझै फरार

इंग्ल्याण्ड र अमेरिकाबीचको खेल गोलरहित बराबरीमा सकियो

अमेरिका र इंग्ल्याण्डबीचको खेल ०-० को बराबरीमा सकिएको छ । अमेरिकीहरूका लागि मुख्य परीक्षा मानिएको यो खेल गोलरहित बराबरीमा सकिएको हो । नकआउट राउण्डमा पुग्ने अमेरिकाको आशा अझै पनि आफ्नै

नाबालिग लगायतसँगको यौन उत्पीडनमा दोषी पप स्टार क्रिस वुलाई १३ वर्षको जेल सजाय

चीनमा क्यानेडियन पप स्टार क्रिस वुलाई नाबालिग लगायतसँग बलात्कारको आरोपमा १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई चिनियाँ अधिकारीहरूले जुलाई २०२१ मा इन्टरनेट सेलिब्रेटीहरू र नाबालिग केटीहरूबाट यौन उत्पीडनको

दाहिने घुँडाको लिगामेन्टमा चोट लागेपछि नेयमारले सोमबारको खेल नखेल्ने

पाँच पटकको विश्वकप च्याम्पियन ब्राजिल चोटका कारण आफ्नो अर्को खेल स्टार नेयमार र डानिलोबिना खेल्ने शुक्रबार घोषणा गरेको छ । ब्राजिलका टोलीका डाक्टर रोड्रिगो लास्मारले दुवै खेलाडीले सोमबार स्विट्जरल्यान्डसँगको अर्को

पिउने पानी र प्रकाशको अभावमा छटपटाइ रहेछन् किएभका बासिन्दा

करिब नौ महिनादेखि रुसी आक्रमण झेलिरहेका युक्रेनी नागरिकको जीवन कष्टकर बनिरहेको छ । राजधानी किएभका बासिन्दा बिहीबार पिउने पानी र प्रकाशको अभावमा छटपटाइ रहेका थिए । अघिल्लो दिन रुसी बम

विश्वकपमा रोमाञ्चक जितपछि जापानका फुटबल फ्यानहरूले सफा गरे रंगशाला

विश्व कपमा जापानले जर्मनीलाई पराजित गरेपछि हर्षोल्लास गरेका जापानका फुटबल प्रशंसकहरूले कतारमा स्टेडियम सफा गर्ने परम्परालाई निरन्तरता दिएका छन् । कतारमा जारी विश्वकपमा बुधबार जापानले मैदान भित्र र बाहिर सफा

रिचार्लिसनले उत्कृष्ट प्रदर्शन गरेपछि ब्राजिलको विजयी सुरुआत

कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी सुरुआत गरेको छ । ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित गरेको छ । ब्राजिलका लागि दुवै गोल रिचार्लिसनले गरेका

विश्वकप २०२६ कहाँ आयोजना हुँदैछ ?

विश्व कप २०२६ अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुनेछ । २०२६ मा पहिलो पटक तीन फरक देशहरूले प्रतियोगिता साझारुपमा गर्दैछन् । अमेरिकाले शियाटल, सान फ्रान्सिस्को, लस एन्जलस, कन्सास सिटी, डलास,

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com