अन्तर्राष्ट्रिय

न्युयोर्कको बफेलो लगायतका क्षेत्रमा भारी हिमपात, गाडी चलाउन प्रतिबन्ध

न्युयोर्कको बफेलो र राज्यका अन्य भागहरूका बासिन्दाहरू शुक्रबार बिहान ब्यूझदा भारी हिमपातको सामना गरेका छन् । जसका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमा जनजीवन ठप्प हुनसक्ने अधिकारीहरुले चेतावनी दिएका छन् ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले जापान, दक्षिण कोरियालगायतका ५ देशका नेतालाई भेट्ने

उत्तर कोरियाले एक संदिग्ध अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्ञ प्रहार गरेपछि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले शुक्रबार जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, न्यूजील्याण्ड र क्यानडाका नेताहरुसँग आकस्मिक वार्ता गर्नुहुने एक अमेरिकी अधिकारीले जानकारी दिएका

एक करोडभन्दा बढी युक्रेनी बिजुलीविहीन : राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न शहरमा रूसको आक्रमणले देशको ऊर्जा पूर्वाधारलाई क्षति पुर्याएपछि लाखौं युक्रेनी नागरिक विद्युतविहीन भएको बताउनुभएको छ । “हाल एक करोडभन्दा बढी युक्रेनी नागरिक विद्युत्विहीन भएका

विश्वकपका लागि कतारको रूढीवादी नियम : काँध र घुँडा छोप्ने कपडा लगाउन आग्रह

कतारमा हुने फिफा विश्वकप २०२२ नजिकिंदै जाँदा विश्वभरका फुटबल फ्यानहरूको उत्साह बढ्दै गएको छ । लामो तयारी पछि फिफा नोभेम्बर २० मा कतारमा सुरु हुँदैछ । धेरै देशहरूबाट कतारमा फ्यानहरू

एमएच-१७ यात्रुवाहक विमान खसालेको आरोपमा दुई रुसी र एक युक्रेनी नागरिकलाई जन्मकैद

सन् २०१४ मा युक्रेनमा मलेसियाली विमान एमएच–१७ खसालेको आरोपमा नेदरल्याण्ड्सको एक अदालतले दुई रुसी नागरिक र एक युक्रेनी नागरिकलाई हत्याको अभियोगमा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको छ ।

युक्रेनको उर्जा प्लान्टमा फेरि रुसी मिसाइल हमला, अत्याचारको बदला लिने जेलेन्स्कीको भनाई

रुसले फेरि युक्रेनको उर्जा प्लान्टमा मिसाइल हमला गरेको छ । युक्रेनको पूर्वी भागमा पनि तीखो हमला गरिएको थियो। गत हप्ता खेरसन सहर छोडेपछि रुसी सेनाले गरेको यो सबैभन्दा ठूलो आक्रमण

गाजा पट्टीको शरणार्थी शिविरमा भीषण आगलागी, २१ जनाको मृत्यु

प्यालेस्टाइनको गाजा पट्टीको एउटा भवनमा भएको आगलागीमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । उत्तरी गाजा पट्टीको घना जनसंख्या भएको जबलिया शरणार्थी शिविरमा रहेको

खराब मौषमका कारण न्युयोर्कका ११ वटा काउन्टीमा संकलटकाल घोषणा, विद्यालय बन्द

खराब मौषमका कारण न्युयोर्कका ११ वटा काउन्टीमा संकलटकाल घोषणा गरिएको छ । गभर्नर क्याथी होकुलले बिहिबार ती काउन्टीहरुमा संकटकालिन अवस्थाको घोषणा गरेकी हुन् । सप्ताहन्तमा नयुयोर्कको बफेलो लगायतका क्षेत्रमा पाँच

अर्को कार्यकाल प्रतिनिधिसभामा डेमोक्र्याटस्को नेतृत्व नगर्ने ८२ बर्षीया न्यान्सी पेलोसीको घोषणा

भविष्यको बारेमा महिनौंको अनुमान पछि ८२ बर्षीय हाउस स्पिकर न्यान्सी पेलोसीले अर्को कार्यकालको लागि प्रतिनिधिसभामा डेमोक्र्याटको नेतृत्व गर्न नखोज्ने तर प्रतिनिधिसभामा भने रहिरहने घोषणा गरेकी छिन् । क्यारियरको ३५ वर्ष

fawn pug covered by Burberry textile between plants
न्युयोर्कमा शनिबारदेखि तापक्रम माइनसमा झर्ने, आगामी बिहिबार माइनस ४ डिग्री सेल्सियस

न्युयोर्कमा आइतबारदेखि चिसो मौषम सुरुवात भएकोमा शनिबारबाट तापक्रम माइनसमा झर्ने भएको छ । शनिबार तापक्रम माइनस २ डिग्री सेल्सियसमा झर्ने पूर्वानुमान रहेको छ भने आइतबार पनि माइनस २ डिग्री सेल्सियससम्म

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com