अन्तर्राष्ट्रिय

closeup photo of USA flag
युक्रेनलाई ४० करोड डलर उपलब्ध गराउँदै अमेरिका

संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ४० करोड अमेरिकी डलर उपलव्ध गराउने घोषणा गरेको छ । रुसले युक्रेनी सहर खेरसनबाट आफ्ना सेनालाई फर्कने आदेश दिएको एक दिनपछि उक्त अमेरिकी सहायता घोषणा भएको

चीनका राष्ट्रपति सी जी ट्वेन्टी र एपेक सम्मेलनमा सहभागी हुँदै

यही कात्तिक २९ र ३० गते इण्डोनेशियाको बालीमा हुने विश्वका प्रमुख विकसित र उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टी शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ सहभागी हुनुहुने भएको

टर्कीको राजधानीमा ५ अफगान नागरिकको छुरा प्रहार गरी हत्या

टर्कीको प्रहरीले राजधानी अङ्काराको एउटा घरमा छुरा प्रहार गरी हत्या गरिएका पाँच जना अफगान नागरिकको शव फेला पारेको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् । पाँच जना पुरुषहरूको शव बिहीबार

अफगानिस्तानका जनता ‘विश्वकै सबैभन्दा जटिल’ भोकमरी सङ्कटमा

तालिबानले अफगानिस्तानमाथि कब्जा लिएदेखि नै अफगानिस्तानमा ‘विश्वकै सबैभन्दा ठूलो र गम्भीर भोकमरी’को सङ्कट देखिएको छ । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले एक प्रतिवेदनमा अफगानिस्तानमा विश्वकै विकराल भोकमरीको

white and brown starbucks cup
आज अमेरिकामा भेट्रान डे, कार्यरत तथा पूर्व सेना र परिवारलाई कैयन रेष्टुरेण्टमा निशुल्क

आज अमेरिकामा भेट्रान डे मनाइदैछ । भेट्रान डेको अवशरमा अमेरिकी सेनामा कार्यरत र पूर्व अमेरिकी सेना तथा उनीहरुका परिवारलाई कैयन रेष्टुरेण्टहरुले निशुल्क खाना अफर गरेका छन् । एप्पलबीजमा नोभेम्बर ११

युक्रेनको खेरसन क्षेत्रबाट ३० हजारभन्दा बढी रुसी सैनिक फिर्ता

रूसले खेरसन क्षेत्रमा तैनाथ गर्दै आएकामध्ये ३० हजारभन्दा बढी सैनिक फिर्ता बोलाएको छ । रुसले युक्रेनको दक्षिणी क्षेत्र खेरसनको क्षेत्रीय राजधानीसहितका क्षेत्रमा तनाथ ३० हजारभन्दा बढी सैनिक फिर्ता बोलाएको शुक्रबार

20 us dollar bill unsplash
बाइडेनको विद्यार्थी ऋण मिनाहा कार्यक्रम संघीय अदालतबाट खारेज

टेक्सासका एक संघीय न्यायाधीशले राष्ट्रपति जो बाइडेनको विद्यार्थी ऋण माफी कार्यक्रमलाई गैरकानूनी घोषणा गर्दै खारेज गरेका छन्।एक रूढिवादी समूह रोजगार क्रिएटर्स नेटवर्क फाउन्डेशनले अक्टोबरमा ऋण राहतको लागि योग्य नभएका दुई

अमेरिकामा बियर नदिएपछि आइता गुरुङले श्रीमतिको हत्या र सासुमाथि आक्रमण गरेको खुलासा

अमेरिकाको भर्मोन्टमा सन् २०१७ मा भएको एउटा हत्या र आक्रमणमा आइता गुरुङलाई दोषी ठहर गरिएको छ । श्रीमति योगेश्वरी खड्काको हत्या र सासु तुलसा रिमालमाथि आक्रमण गरेको अभियोगमा गत बिहिबार

100 US dollar banknotes
अझै विजेताले दावी गरेनन् अमेरिकामा २ बिलियनको पावरबल ज्याकपट, कसैले दावी नगरे के हुन्छ ?

मंगलबार पावरबलले एकजना टिकट खरिदकर्ताले २ दशमलव शुन्य ४ बिलियनको ज्याकपट जितेको घोषणा गरेपनि अहिलेसम्म कसैले पनि विजयी टिकट दाबी गरेका छैनन्। सम्भवतः विजेता यो जीवन परिवर्तन गर्ने लोटरी जितेपछि

क्यालिफोर्नियामा २ बिलियनको लोटरी बेच्ने ग्यास स्टेशन मालिकले १ मिलियन पाउने

क्यालिफोर्नियामा २ बिलियनको पावरबल लोटरी बेच्ने ग्यास स्टेशनका मालिकले १ मिलियन डलर पाउने भएका छन् । यस हप्ताको सुरुमा क्यालिफोर्नियाको अल्टाडेनामा रहेको सर्भिस स्टेशनबाट २ बिलियन डलरको पावरबल लोटरी बिक्रि

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com