अन्तर्राष्ट्रिय

ट्विटरमा एलन मस्कको प्रभाव देखिदै, डोनाल्ड ट्रम्पबाट खुशी व्यक्त

ट्विटरको मालिकको रूपमा एलन मस्कको पहिलो पूर्ण दिनमा सामाजिक सञ्जाल ट्वीटरले तुरुन्तै उनको छाप महसुस गर्न थालिसकेको छ । ट्विटरका शीर्ष अधिकारीहरूलाई हटाइएको छ भने बोर्ड अफ डाइरेक्टर्स भंग गरिएको

रुस्दीमाथि आक्रमणका लागि रकम जुटाउने इरानी समूहलाई अमेरिकाले लगायो प्रतिबन्ध

बेलायती-अमेरिकी लेखक सलमान रुस्दीमाथि आक्रमणका लागि रकम जुटाउने इरानी संगठनलाई अमेरिकाले प्रतिबन्ध लगाइएको छ। रुस्दीमाथि अगस्टमा हिंसात्मक हमला भएको थियो । मुम्बईमा जन्मेका र बुकर पुरस्कार विजेता ७५ वर्षीय रुस्दी

स्पीकर न्यान्सी पेलोसीलाई नभेटेपछि उनका पतिमाथि आक्रमण, घटनाबारे हामीलाई जे थाहा छ

हाउस स्पिकर न्यान्सी पेलोसीका पति पल पेलोसीलाई आक्रमण गर्ने व्यक्तिले न्यान्सी घर नआउन्जेल पललाई बाँध्ने प्रयास गरेको जनाइएको छ । प्रहरी निवासमा आइपुगेपछि आक्रमणकारीले आफू न्यान्सीको पेलोसीमा पर्खाइमा रहेको बताएको

चीनको सांघाईमा फेरी लकडाउन, १३ लाख मानिसको कोरोना परीक्षण गराउन निर्देशन

कोरोना भाइरसले फेरि चीनमा आफ्नो खुट्टा फैलाउन थालेको छ । चीनमा लाखौं मानिसलाई कोरोना लागेको छ । यससँगै पछिल्लो २ वर्षमा कोरोनाका कारण लाखौंले ज्यान गुमाएका छन् । अहिले चीनको

अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपेली देशको मुद्रा ‘युरो’ मजबुत

लगातार उकालो लाग्दै आएको अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपेली देशको साझा मुद्रा युरो भने केही मजबुत देखिएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी

अमेरिकामा विद्यालयमा हुने बन्दुक आक्रमणका घटना यसवर्ष झन् धेरै

अमेरिकामा विद्यालयमा हुने गरेका हिंसाका घटना सन् २०२२ मा झन् धेरै भएका छन् । एक संस्थाले गरेको अनुसन्धानका अनुसार अमेरिकामा पहिलेका वर्षहरुका तुलनामा यस वर्ष दुई महिना बाँकी छँदै विद्यालयमा

हाउस स्पीकर न्यान्सी पेलोसीका पतिमाथि घरमै सांघातिक हमला, आक्रमणकारी नियन्त्रणमा

हाउस स्पीकर न्यान्सी पेलोसीका पति पल पेलोसीमाथि सान फ्रान्सिस्कोको आफ्नै घरमा शुक्रबार विहान सांघातिक हमला भएको छ । घरमा अनाधिकृत रुपमा प्रवेश गरेको एक आक्रमणकारीले हिंश्रक आक्रमण गरेको उनको कार्यालयको

एलन मस्कले किने ट्वीटर, प्रमुख कार्यकारी अग्रवालसहित ४ शीर्ष कार्यकारी बर्खास्त

एलन मस्कले ट्वीटर किनेपछि पहिलो दिन बिहीबार कम्तिमा चार शीर्ष कार्यकारीहरुलाई बर्खास्त गर्दै ट्विटरको सफाइ सुरु गरेका छन् । मस्कले ४४ बिलियन डलरमा ट्वीटर किनेका हुन् । बर्खास्त गरिएका ट्विटरका

अमेरिकामा पेपल प्रयोग गरेर ठग्ने ठगहरुको नयाँ काइदा, नेपालीहरु पनि निशानामा

अमेरिकामा पेपलमा नक्कली इन्भोइस पठाएर ठगहरुले पेपल प्रयोगकर्ताहरुलाई निशाना बनाएका छन् । बिटक्वाइन किनेको विवरणसहितको इन्भोइस पठाएर ठगहरुले पेपल प्रयोगकर्ताहरुलाई निशाना बनाएका हुन् । उक्त इन्भोइस पेपलकै प्रणालीमा गएर निर्माण

युक्रेनमा आणविक हतियार प्रयोग गर्ने मनसायलाई पुटिनद्वारा अस्वीकार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आणविक हतियार प्रयोग गर्ने कुनै पनि मनसायलाई अस्वीकार गरेका छन् । उनले युक्रेन द्वन्द्वलाई आफ्नो विश्वव्यापी प्रभुत्व सुरक्षित गर्न पश्चिमाहरूको कथित प्रयासको एक हिस्साको रूपमा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com