अन्तर्राष्ट्रिय

न्यू योर्क शहरमा ‘विस्फोट’

न्यू योर्क शहरको प्रहरीले त्यहांको म्यानह्याटन बस टर्मिनलमा भएको विस्फोटको घटनाका सम्बन्धमा एकजना पुरुषलाई गिरफ्तार गरिएको बताएको टाइम्स स्क्वाएर नजिकै पोर्ट अथोरिटी बस टर्मिनल मुनिरहेको भूमिगत मार्गमा स्थानीय समय अनुसार

राहुल गान्धी निर्विरोध अध्यक्ष चयन

राहुल गान्धी भारतको कांग्रेस दलको अध्यक्ष पदमा निर्विरोध चयन भएका छन्। नेहरु -गान्धी परिवारका सदस्य राहुलको उम्मेद्वारीलाई सोमबारको निर्धारित समयभित्र कसैले पनि चुनौती दिएन। सो उम्मेदवारीमाथि दावी विरोध गर्ने अन्तिम

अमेरिकी दूतावासअगाडि प्रदर्शन

मंसिर २५, २०७४-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिएको विरोधमा लेबनानस्थित अमेरिकी दूतावासमा भएका प्रदर्शनमा हिंसात्मक झडपहरू भएका छन् । राजधानी बेरुतको उत्तरमा अमेरिकी दूतावासनजिकै सयौंको संख्यामा

चुनाव सम्पन्न हुनु ऐतिहासिकः राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले नेपालले दुई चरणमा संघीय र प्रान्तीय सभाका लागि निर्वाचन सम्पन्न गरेकोमा स्वागत गरेको छ। न्यूयोर्कमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसका प्रवक्ताले एउटा विज्ञप्ति जारी गर्दै महासचिवले बधाई दिएको बताएका

‘भ्रष्टाचारविरोधी सरकार बनोस्’

अमेरिकाले नेपालमा अब बन्ने सरकार तथा नेतृत्वकर्ताले लिने भ्रष्टाचारविरुद्धका निर्णयमा अमेरिकी साथ र सद्भाव रहने बताएको छ । ‘भ्रष्टाचारविरुद्ध आवाज उठाइरहेका नागरिकलाई अमेरिका समर्थन गर्छ,’ अमेरिकी दूतावासले एक विज्ञप्ति जारी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको घोषणा पछि जेरुसलममा हिंसा भड्कीयो

काठमाडौं, २२ मंसिर । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जेरुसलेमलाई इजरायललको राजधानीको मान्यता दिएपछि प्यालेस्टिनी इस्लामवादी आन्दोलनको अगुवाइ गरिरहेको हमासले नयाँ आन्दोलनको घोषणा गरेको छ । ट्रम्पको कदमपछि वेस्ट ब्याङ्क र

ट्रम्पले गरे घोषणा :‘इजरायलको राजधानी जेरुसेलम’

मंसिर २२, २०७४- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दशकौं लामो अमेरिकी नीतिमा परिवर्तन गर्दै बिहीबार जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिएका छन् । उनको घोषणासँगै मध्यपूर्वमा जारी शान्ति प्रयास खतरामा परेको सञ्चारमाध्यमले

खसोखासका प्रधानसम्पादक किशोर पन्थी अमेरिकाका दुई सिटीबाट सम्मानित

अमेरिकाका दुई सिटीबाट पत्रकार किशोर पन्थी सम्मानित अमेरिकाका दुई सिटीहरु न्युयोर्क र न्युजर्सीबाट न्युयोर्क निवासी पत्रकार किशोर पन्थी सम्मानित भएका छन् । विगत ७ बर्षदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएका उनी

चीन, रुस र भारतका विदेश मन्त्रीबीच भेटवार्ता हुने

चिनियाँ विदेश मन्त्री वाङ यी चीन, रुस र भारतका विदेश मन्त्रीबीच हुने छलफलमा भाग लिन लाग्नु भएको छ । आगामी डिसेम्बर ११ मा भारतको राजधानी नयाँ दिल्लीमा हुन लागेको तीन

जेरुसलेमलाई इजरेली राजधानीको मान्यता दिँदै ट्रम्प

वरिष्ठ अमेरिकी अधिकारीहरुले राष्ट्रपति डोनल्ड ट्रम्पले जेरुसलेमलाई बुधवार अबेर इजरेलको राजधानीको रुपमा मान्यता दिने बताएका छन्। उनले अमेरिकी विदेश मन्त्रालयलाई तेल अभिभमा रहेको अमेरिकी राजदूतावास जेरुसलेममा सार्न पनि निर्देशन दिनेछन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com