
व्यापारी शेरम्यान विशाल औषधी कम्पनी ‘एपोटेक्स’का संस्थापक र अध्यक्ष थिए। प्रहरीले उनीहरुको मृत्युलाई शंकास्पद भनेको छ। उनीहरुको शव तल्लो तला (बेसमेन्ट)मा फेला परेको बताइएको छ। एपोटेक्सका औषधी संसारभर बेचिन्छन्। हनी

काठमाडौं- सरकारले चीनसँगका सीमामा सडक जोड्ने कामलाई उच्च प्राथमिकतामा राखेको छ। चीनसँग पारवहन सम्झौता गरेको सरकारले व्यापार बढाउने रणनीतिअन्तर्गत करिब एक दर्जन नाकासम्म सडक पुर्याउने योजना बनाएको हो।चीनसँगको केरुङ नाकामात्र

त्रियानब्बे वर्षीया नोरा रोनाइ भन्छिन् –’मैले जीवनमा लैंगिक भेदभाव भोगे तर त्यसको सामना गर्दै आफ्ना लक्ष्यहरु हात पार्न सफल भए ।’ उनी साधारण ज्येष्ठ नागरिक होइनन् । उनी ब्राजीलकी सदावहार

विश्व स्वास्थ्य संगठन, डब्लुएचओले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्वमा हरेक वर्ष साढे छ लाख नागरिकको स्वासप्रस्वासजन्य रोगबाट ज्यान जाने गरेको तथ्य सार्वजनिक गरेको छ । विश्व स्वास्थ्य संगठनले बिहीबार

दक्षिण फ्रान्समा बिहीबार भएको एक रेल दुर्घटनामा परी कम्ती पनि चार जना बालबालिकाको मृत्यु भएको छ । सो दुर्घटनामा परी सोही बसमा रहेका अन्य २० जना गम्भीर रुपमा घाइते भएका

सपना थामी काठमाडौं, २९ मंसिर । विगतमा सम्पन्न भएको निर्वाचनमा झै प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि बदर मतको संख्या उत्तिकै रहेको छ । मुलुकभर औषतमा ५ दशमलव १८ प्रतिशत मत

उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा उत्पन्न असहज परिस्थितिका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको समाचार छ । उहाँहरुबीच बिहीबार साँझ फोनमा कुराकानी भएको समाचारमा

महिनौंको बहसपछि संयुक्त राज्य अमेरिकाका नियमनकारी निकायहरुले इन्टरनेट सेवा प्रदायकहरुले सबै ट्राफिकलाई बराबर ढंगले व्यवहार गर्नुपर्ने नियम खारेज गरेका छन्। संघीय सञ्चार आयोगका प्रमुख अजित पाइले ‘नेट न्युट्रालिटी’ भनिने उक्त

म्यानमारको सेनाले गएको अगष्ट महिनामा यहाँका रोहिङ्ग्या मुसलमान समुदायका विरुद्ध सञ्चालन गरेको कारवाहीमा परी कम्तीमा पनि ६ हजार ७०० जना मारिएको एक प्रतिवेदन सार्वजनिक भएको समाचार छ । यसलाई म्यानमारमा

म्यानमारमा गत अगष्ट महिनामा हिंसा मच्चिँदा कम्तीमा ६,७०० मारिएको सहायता संस्था मेडसाँ साँ फ्रन्तियर (एमएसएफ)ले जनाएको छ। हिंसाका कारण भागेर बांग्लादेश पुगेका कैयौं मानिसहरुसँग गरिएको कुराकानीमा तथ्यांक आधारित छ। तथ्यांक
KHASOKHAS