
पुस १० मेलबर्न–अष्ट्रेलियाको मेलवर्नमा निर्माण हुन लागेको नेपाली सामुदायिक भवनका लागि गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष शेष घलेले दुई लाख ८ सय अठासी डलर प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका छन्

चीनमा जमीन र पानी दुवैमा अवतरण तथा उडान गर्न सक्ने संसारकै सबैभन्दा ठूलो विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक पूरा गरेको छ। लगभग बोइङ ७३७ को आकारको उक्त एजी६०० विमानमा चारवटा

उत्तर कोरियाले बारम्बार गर्ने गरेको एकपछि अर्काे शक्तिशाली क्षेप्यास्त्र परीक्षणको विरोधमा संयुक्त राष्ट्रसंघले उसमाथि थपेको अर्काे नाकाबन्दीको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ । अघिल्लो हप्तामात्र संयुक्त राष्ट्रसंघीय सुरक्षा

पुस ९ मनिला — फिलिपिन्सको दक्षिणी क्षेत्रमा शनिबार आँधीपश्चात् आएको बाढी र पहिरोका कारण एक सयभन्दा बढीको मृत्यु भएको छ । प्रहरी अधिकारीहरूले आँधीमा परी दर्जनौं मानिस हराइरहेको जनाएका छन् । शक्तिशाली

भेनेजुएलाले ब्रजिलका राजदूत र क्यानेडाका कार्यवाहक राजदूतलाई देश निकाला गर्ने निर्णय गरेको छ। भेनेजुएलाको शक्तिशाली संविधानसभाकी प्रमुखले क्यानेडाले भेनेजुएलाको आन्तरिक मामिलामा निरन्तर हस्तक्षेप गरेको र आफ्नी पूर्व राष्ट्रपति जिल्मा रुसेफविरुद्ध

पुस ८ रुपन्देही, पछिल्लो समय लगानीका लागि उपयुक्त मानिएको रुपन्देहीमा लगानी गर्ने इच्छासहित चीनको अर्को टोली अध्ययनमा आएको छ। चीनको साक्षी प्रान्तको सरकारी र सिंगोयाका उद्योगीको टोलीले लगानीका लागि रुपन्देहीको

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पद्वारा हालै सार्वजनिक गरेको सुरक्षा रणनीतिलाई शुक्रबार ‘आक्रामक’ भन्दै यसको मस्कोले आफ्नै तरिकाले प्रतिवाद गर्ने बताउनुभएको छ । रसियाली नेता पुटिनले भन्नुभयो,

दक्षिणी फिलिपिन्समा आँधीका कारण १०० जना भन्दा बढीको ज्यान गएको अधिकारीहरुले बताएका छन्। आँधीपछि आएको बाढी र पहिरोमा दर्जनौं हराइरहेको बताइएको छ। टेम्बिन नामक आँधीले मिन्डनाओ टापुका कैयौँ भागमा बाढी

भारतको राजस्थान राज्यमा भएको बस दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । स्थानीय प्रहरी अधिकारीहरुका अनुसार राजस्थानको प्रान्तीय राजधानी जयपुरबाट १५० किलोमिटर

पर्यटन प्रवद्र्धनका लागि नेपालसम्बन्धी पहिलो अन्तरराष्टिय फोटोग्राफी प्रतियोगिता चीनको प्रसिद्ध सहर छेन्दुमा जारी रहेको छ । प्रतियोगितामा भाग लिन नेपाल भ्रमणमा जाने पहिलो चिनियाँ फोटोग्राफी टोलीलाई चीनका लागि नेपाली राजदूत
KHASOKHAS