Follow @khasokhasmag

एमबाप्पेले जिते प्लेयर अफ दि इयर अवार्ड


प्रकाशित मिति : जेष्ठ ६, २०७६ सोमबार

पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर केलियन एमबाप्पेले प्लेयर अफ दि इयर अवार्ड जितेका छन् । २० वर्षीय केलियन एम्बाप्पेले प्लेयर अफ दि इयर संगै यङ्ग प्लेयर अफ द इयरको अवार्ड समेत पाएका छन् ।

उनले आइतबार युनियन नेसनल डी फुटबलर्स प्रोफेसनल्स (युएनएफपी) ले प्रदान गर्ने प्लेयर अफ दि इयर अवार्ड जितेका हुन् । अवार्डको घोषणा आइतबार राती गरिएको थियो ।

पीएसजीलाई लिग वानको उपाधि दिलाउन मुख्य भूमिका खेलेका एम्बाप्पेले लगातार तेस्रो सिजन बर्ष युवा खेलाडीको अवार्ड जितेका हुन् ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com