अन्तर्राष्ट्रिय

क्यानडामा खेलाडी चढेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

  चैत २४, क्यानडाको जुनियर आइस हक्की टिम सवार बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । सस्केचवन प्रान्तमा हमबल्ट ब्रोन्स्को क्लबका खेलाडी चढेको बस शुक्रबार साँझ लरीसँग ठोक्किँदा

सगरमाथाको देश अब सागरसँग पनि जोडिन्छ : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अब समुद्रसम्मको पहुँच सहज हुने बताएका छन्। भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले आज भएको औपचारिक भेटमा कोशी नदी

सलमानको मुद्धा हेरिरहेका न्यायाधीशको उच्च अदालतले गर्यो सरुवा

चैत २४ – राजस्थान उच्च अदालतले एकै पटक ८७ जना न्यायाधीशहरुको सरुवा गरेको छ ।कालो हरिण मारेको आरोपमा सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाउने न्यायाधीश देवकुमार खत्री तथा उनको

सलमान खानले जमानत पाउन सकेनन्,आजको दिन पनि सलमानले जेलमै बिताउनु पर्ने निश्चित

कालो हरिण मारेको आरोपमा दोषी मानिएका बलिउड अभिनेता सलमान खानले शुक्रबार पनि जमानत पाउन सकेनन् । जोधपुरको सेसन्स कोर्टमा शनिबार फेरि यस मुद्धामा सुनुवाई हुनेछ । त्यसैले यो निश्चित छ

मलेसियाली प्रधानमन्त्रीले शनिबार संसद विघटन गर्ने

मलेसियाली प्रधानमन्त्रीले शनिबार यहाँको प्रतिनिधि सभा (संसदको तल्लो सदन) बिघटन गर्ने बताउनुभएको छ । उहाँले अर्काे संसदीय निर्वाचनका लागि यो संसद विघटन गर्न लाग्नुभएको हो । मलेसियाको संविधानमा संसद विघटन

ब्रिटेनले ‘आगोसँग खेलिरहेको’ रुसी आरोप

रुसले ब्रिटेनमा हालै एक पूर्व रुसी जासूस र उनकी छोरीलाई विष दिएको आरोप लगाएर युकेले “झूटो कथा रचेको” र “आगोसँग खेलेको” आरोप लगाएको छ। राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा बोल्दै रुसी

दुई कोरियाका उच्चअधिकारीको बैठक हुने

उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीहरुको बैठक बिहीबार बस्ने भएको छ । यसै महिनाको अन्त्यतिर हुन लागेको दुई कोरियाको शिखर सम्मेलनको तयारीका लागि उनीहरुको बैठक हुन लागेको हो । उत्तर

न्युयोर्कभन्दा लन्डन असुरक्षित ?

लन्डन बेलायतको राजधानी लन्डनमा न्युयोर्कभन्दा बढी हत्या शृखंलाको नयाँ तथ्यांक सार्वजनिक भएको छ । कुनै बेला दैनिक सरदर ६ जना मारिने अमेरिकी सहर न्युयोर्कभन्दा लन्डन् अझै बढी असुरक्षित देखिएको हो

फेसबुक असुरक्षित बन्दै ,८ करोडभन्दा बढी प्रयोगकर्ताका विवरण दुरुपयोग

केम्ब्रिज एनालिटिका नामक राजनीतिक परामर्शदातृ संस्थाले पहिला सोचिए भन्दा निकै बढी अर्थात् ८ करोड ७० लाख प्रयोगकर्ताका विवरण लिएको फेसबुकको भनाइ छ। ती मध्ये ११ लाख प्रयोगकर्ता युकेका रहेको बीबीसीलाई

आकाशबाट रगतको वर्षा हुन थाल्यो, वैज्ञानिक पनि परे अन्योलमा

कैयौं पटक प्रकृतिले यस्तो रुप देखाउँछ जसलाई थाहा पाउन सकिँदैन । हरेक जसो विषयको उत्तर दिने विज्ञान पनि बेला बखतमा अन्योलमा पर्ने गरेको छ । यस्तै भएको थियो १७ वर्ष

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com