
अमेरिकी संघीय अनुसन्धान निकाय एफबीआईका पूर्व निर्देशक जेम्स कोमीले महिलाहरूलाई अपमानजनक व्यवहार गर्ने डोनल्ड ट्रम्प राष्ट्रपति पदका लागि नैतिक रूपमा योग्य नभएको बताएका छन्। एबीसी न्यूजलाई दिएको एउटा अन्तर्वार्तामा उनले

दमास्कसमा संयुक्त मिसाइल आक्रमण अमेरिका, बेलायत र फ्रान्सको सेनाले सिरियामा मिसाइल आक्रमण गरेका छन् । गत साता सिरियाको पूर्वी गुटामा गरिएको सन्दिग्ध रासायनिक हमलाको जवाफस्वरूप अमेरिकी नेतृत्वले शनिबार बिहानदेखि सिरियाविरुद्ध आक्रमण

आठ करोड ७० लाख प्रयोगकर्ताका डाटा चोरिएको विषयलाई लिएर अमेरिकी कंग्रेसले फेसबुकका संस्थापक तथा प्रमुख मार्क जुकरबर्गलाई गत सोमबार र मंगलबार गरी दुई दिन प्रश्न सोध्यो । उनलाई १० घन्टासम्म

नाइजेरियामा लडाकू समूह बोको हरामद्वारा अहिलेसम्म एक हजार बालबालिकालाई अपहरण गरिसकेको जनाएको छ । संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ)ले शुक्रबार दिएको जानकारीअनुसार सन् २०१३ देखि अहिलेसम्म उत्तरपूर्वी नाइजेरियाबाट ती बालबालिका अपहरित

मेरिका, यूके र फ्रान्सले सिरियामा हवाई हमला गर्नु पर्नाका कारण भनी विभिन्न तर्कहरू अघि सारेका छन्। तिनको केन्द्रमा रासायनिक अस्त्रको प्रयोगमाथि जारी अन्तर्राष्ट्रिय प्रतिबन्ध कायम राख्नु पर्ने आवश्यकता, राष्ट्रपति असदको

इजिप्टको मध्य सिनाइ प्रान्तमा शनिबार बिहानै भएको आक्रमणमा कम्तिमा आठ सैनिकको मृत्यु भएको सेनाले जनाएको छ । आक्रमणमा परी १५ सैनिक अधिकारी घाइतेसमेत भएका बताइएको छ । सिनाइको मध्यक्षेत्रमा शरीरमा

संयुक्त राज्य अमेरिका, फ्रान्स र ब्रिटेनले पूर्वी गुटामा गत हप्ता गरिएको आरोपित रासायनिक हमलाको प्रतिक्रिया स्वरूप सिरियामा हवाई हमला शुरू गरेका छन्। दमास्कस र आसपासका क्षेत्रमा विस्फोटका ठूला आवाजहरू सुन्न

जर्मन प्रहरीले शुक्रबार एक चक्कु आक्रमणकारीलाई गोली प्रहार गरेको समाचार छ । जर्मनीको फुल्दास्थित एक कैयौँ सर्वसाधारणलाई चक्कु प्रहार गर्ने ती व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको बताइएको छ । ती

पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज शरिफलाई राजनीतिमा आजीवन प्रतिबन्ध लगाउने आदेश दिएको छ। पाँच जना न्यायाधीशले सर्वसम्मत रुपमा उक्त निर्णय सुनाएका हुन्। भ्रष्टाचारको आरोपमाझ शरिफले गत वर्ष प्रधानमन्त्री पदबाट

चीनमा कार दुर्घटनामा परी दिवङ्गत भएको एउटा दम्पतीको चार वर्षपछि सन्तान जन्मिएको छ। बच्चा जन्माइदिनका लागि कोख भाडामा दिने आमा ‘सरोगेट मदर’ मार्फत् ती बच्चाको जन्म भएको चीनका सञ्चारमाध्यमहरूले जनाएका
KHASOKHAS