
जर्मन प्रहरीले शुक्रबार एक चक्कु आक्रमणकारीलाई गोली प्रहार गरेको समाचार छ । जर्मनीको फुल्दास्थित एक कैयौँ सर्वसाधारणलाई चक्कु प्रहार गर्ने ती व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको बताइएको छ । ती

पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज शरिफलाई राजनीतिमा आजीवन प्रतिबन्ध लगाउने आदेश दिएको छ। पाँच जना न्यायाधीशले सर्वसम्मत रुपमा उक्त निर्णय सुनाएका हुन्। भ्रष्टाचारको आरोपमाझ शरिफले गत वर्ष प्रधानमन्त्री पदबाट

चीनमा कार दुर्घटनामा परी दिवङ्गत भएको एउटा दम्पतीको चार वर्षपछि सन्तान जन्मिएको छ। बच्चा जन्माइदिनका लागि कोख भाडामा दिने आमा ‘सरोगेट मदर’ मार्फत् ती बच्चाको जन्म भएको चीनका सञ्चारमाध्यमहरूले जनाएका

हेमन्त काफ्ले अस्ट्रेलियाको पर्यटकीय नगरी पोर्ट मक्वारीको चार्ल्स स्टुर्वाट विश्वविद्यालयमा उच्च अध्यनका लागि आएका दुई नेपाली विद्यार्थीसहित अन्य केही लाइब्रेरीमा रात बिताउन थालेपछि कलेज प्रशासनले नियन्त्रणमा लिएको छ। एक सातादेखि

मलेसियामा राष्ट्रिय आमनिर्वाचन आउँदो मे ९ तारिखका दिन हुने भएको छ । “आउँदो मे ९ तारिखका दिन मतदानको दिन हुनेछ”, निर्वाचन आयोगका अध्यक्ष मोहम्मद हसिम अब्दुल्लाहले पत्रकार सम्मेलनमा भने। निर्वाचन

अमेरिका र रुसबीच सिरियामा भएको भनिएको रासायनिक हमलाको विषयलाई लिएर संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा आरोपप्रत्यारोप भएको छ। राष्ट्रसंघका लागि रुसी राजदूत भसिली नुब्येन्जियाले डुमा भएको घटना मञ्चन गरिएको र त्यसको

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्का एक उच्च अधिकारीले पनि साथ छाड्ने भएका छन् । राष्ट्रपति भएदेखि नियुक्त भएकामध्ये केहीलाई उहाँले नै हटाउनु भएको छ भने केहीले उहाँलाई नै छाडेका छन्

सिरियाको सैन्य हवाई शिविरमा सोमबार भीषण क्षेप्यास्त्र आक्रमण भएको छ । विद्रोहीको बलियो पकड रहेको सिरियाको डुमा सहरमा भएको यस विषाक्त रसायनिक ग्यास आक्रमणको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सका

मे महिनामा हुने अमेरिका र उत्तर कोरियाबीचको वार्तामा आफ्नो आणविक हतियार भण्डारणबारे छलफल गर्न उत्तर कोरिया तयार भएको छ। आगमी मे महिनामा तय भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका

ब्राजिलका अत्याधिक चर्चित नेता जुइज इनासिओ लुला डा सिल्भाले आइतबार जेलमा पहिलो दिन विताएका छन् । ब्राजिलका पूर्वराष्ट्रपतिसमेत रहेका लुलालाई घोषणा गरिएको १२ वर्षे जेल सजायको पहिलो दिन बिताएका हुन्
KHASOKHAS