अन्तर्राष्ट्रिय

नवनिर्वाचित प्रधानमन्त्रीद्वारा आफूविरूद्ध प्रदर्शनपछि राजिनामा

हालै प्रधानमन्त्रीमा निर्वाचित भएका अर्मेनियाली सरकार प्रमुख सेर्ज सार्गस्यानले आफूविरूद्ध राजधानीलगायतका प्रमुख शहरहरूमा भएका प्रदर्शनपछि सोमबार पदबाट राजिनामा गर्नुभएकोे छ । “वर्तमान अवस्थामा समस्या समाधानका कैयाँै उपाय थिए तर मैले

टोरण्टो सहरमा गाडीले पैदल यात्रुलाई ठक्कर दिँदा १० जनाको मृत्यु, १५ जना घाइते

वैशाख ११, काठमाडौं । क्यानाडाको टोरण्टो सहरमा एक व्यक्तिले जथाभावी गाडी चलाई पैदल यात्रुहरुलाई ठक्कर दिँदा १० जनाको मृत्यु भएको र अरु १५ जना घाइते भएको बीबीसीले जनाएको छ ।

उत्तर कोरियामा ३२ चिनियाँ पर्यटकको मृत्यु : चीन

चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटना हँुदा ३२ चिनियाँ पर्यटकको मृत्यु भएको चीनले जनाएको छ । चीनको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार मृत्यु हुनेमा चार जना उत्तर कोरियाका नागरिक

बन्दूकधारीको आक्रमणबाट अमेरिकामा चारको मृत्यु, तीनजना घाइते

वैशाख १०, वासिङ्टनः अमेरिकाको दक्षिणी राज्य टेनिसीको वाफल हाउसमा एक बन्दूकधारीले रेष्टुरेन्ट बाहिर पार्किङस्थलमा उभिइरहेका केही व्यक्तिमाथि आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ। घटनामा कम्तीमा तीन जना घाइते भएका

काबुल भएको आत्मघाती आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो

अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको र उक्त घटनामा ११२ जना घाइते भएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा २१ जना

नेपाली समाज अमेरिकाको शुभकामना साँझ भब्यतापुर्वक सम्पन्न

नेपाली समाज अमेरिकाद्धारा कनेक्टिकटको न्यू हेभनमा आयोजित,नवबर्ष २०७५ को शुभकामना आदनप्रदान तथा विबिध सास्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । कार्यक्रमलाइ सम्बोधन गर्दै ब्रानफोर्ड शहरका मेयर जेमी कोसग्रोभले नेपाली समाजमाजले

आत्मघाती आक्रमणमा ३१ मृत्यु ५४ घाइते

अफगानिस्तानको राजधानी काबुलमा आइतबार बिहान गरिएको आत्मघाती हमलामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आक्रमणकारीसहित ३१ सर्वसाधारण रहेका स्थानीय टेलिभिजनले आइतबार जनाएको छ । घटनामा परी

विश्वकै ज्येष्ठ वृद्धा रहिनन्

वैशाख ९, विश्वकै सबैभन्दा बढी उमेरकी वृद्धाको निधन भएको छ। शनिबार जापानकी ११७ वर्षीया महिला नाबी तजिमाको निधन भएको जापानी सञ्चार माध्यमले जनाएका छन्। उनको आफ्नै घर किकाइमा निधन भएको

हतियार परीक्षण रोक्ने प्योङयाङको घोषणा

दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले शनिबार उत्तर कोरियाद्वारा आणविक हतियार तथा क्षेप्यास्त्र परीक्षणलाई रोक्ने घोषणालाई कोरियाली प्रायद्वीपको समस्या समाधानको ‘अर्थपूर्ण प्रगति’को बाटो भएको जनाएको छ । राष्ट्रपतिको कार्यालयका प्रेस

भारतमा जबर्जस्ती करणी मुद्दामा फाँसीको सजाय हुने कानुन ल्याउने तयारी

वैशाख ८, नयाँ दिल्ली भारतको केन्द्रीय सरकारको मन्त्रिपरिषद्ले १२ वर्षमुनिका बालिकामाथि हुने बलात्कार मुद्दाका दोषीलाई फाँसीको सजाय दिइनेसम्बन्धी अध्यादेश पारित गरेको छ। अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि अदालतले यस प्रकारको बलात्कार

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com